Techie IT
२०८१ जेठ ४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमिटरब्याजीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छः रवि लामिछाने

मिटरब्याजीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छः रवि लामिछाने


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् रवि लामिछानेले मिटरब्याजीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले यस्तो बताएका हुन्।

तत्काल मिटरब्याज पीडितको पक्षमा विधेयक नल्याए सदन अवरोध गर्ने चेतावनी दिँदै लामिछानेले भने, ‘मिटरब्याज पीडितको पक्षमा शून्यमा ल्याइएको विधेयक यथासिघ्र ल्याइयोस्, नत्र अर्को बैठक चल्न दिने छैनौं।’

सत्ता पक्षले नै विधेयक रोक्न खोजेको गाइगुईँ सुन्नमा आएको उनको भनाइ। मिटरब्याजको अध्यादेश शून्यमा गएको भन्दै आफूहरु सदैव पीडितका पक्षमा रहेको बताए।

मिटरब्याजको पीडाबाट नागरिकहरु जीवनमरणको दोसाधमा रहेको लामिछानेको भनाइ छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोशीमा मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद्को विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले एमालेका तीन जनालाई मन्त्री र एक

कांग्रेसलाई छानबिन समिति होइन, सरकार चाहिएको छः अध्यक्ष ओली

वीरगन्ज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सहकारी ठगीको छानबिन समिति नभई सरकार चाहिएको बताएका छन् ।

प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक जेठ ६ गते आइतवारसम्मका लागि स्थगित भएको छ । यसअघि आज बिहान ११ बजेका लागि

आफ्नै बच्चाको हत्या गर्ने महिला पक्राउ

पर्सा । आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार

प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई छलफलमा बोलाए

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूलाई छलफलमा बोलाएका छन् । प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ६

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरोध गरेको छ । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि

Techie IT