Techie IT
२०८० असोज ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलइमर्जिङ कपः यूएई ‘ए’ विरुद्ध बलिङ गर्दै नेपाल

इमर्जिङ कपः यूएई ‘ए’ विरुद्ध बलिङ गर्दै नेपाल


काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत नेपालले यूएई ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

कोलोम्बोमा यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिलो बलिङ गर्न लागेको हो ।

समूह ‘बी’ मा यसअघि नै लगातार दुई खेल हार्दै बाहिरिसकेका नेपाल र यूएई दुवै टिम यस खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छन् ।

नेपालले सिनियर टिम खेलाउँदा यूएईले भने युवा खेलाडीहरु समेट्दै दोस्रो रोजाइको टिम खेलाएको छ ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।

आज बुधबार नै भारत र ए र पाकिस्तान ए बीच खेल हुनेछ । यस खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

समूह ए बाट श्रीलंका ए समूह विजेता र बंगलादेश ए समूह उपविजेता बन्दै सेमिफाइनल पुगिसकेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

१९ औँ एसियाली खेलकुदः टेबल टेनिसमा नेपालका सिक्का र नविता…

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिसतर्फ बिहीबार भएको खेलमा नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठ पराजित

१९औँ एसियाली खेलकुदः नेपालको पब्जी टोली दोस्रो चरणमा

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको

जब दीपेन्द्रका बुवाले छोराको कीर्तिमानीबारे बजारमा चर्चा सुने

काठमाडाैँ । बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे। उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको

विश्वकप क्रिकेट खेल्न पाकिस्तानी क्रिकेट टोली हैदरावादमा

एजेन्सी । विश्वकप क्रिकेट खेल्न पाकिस्तानी क्रिकेट टोली भारतको हैदरावाद पुगेको छ । पाकिस्तानी टिम भारतमा आगामी १५ दिन बस्ने

सेरिया ए: लिग लिडर इन्टर मिलान पराजित

एजेन्सी । गएराति भएको इटालियन लिग सेरिया ए मा लिग लिडर इन्टर मिलानलाई ससुओलोले २-१ गोलले पराजित गर्न सफल भएको

काराबाओ कपः चौथो राउण्डमा लिभरपुलले बोर्नेमाउथसँग प्रतिस्पर्धा गर्ने

एजेन्सी । गएराति भएको काराबाओ कपमा लिभरपुलले लेस्टर सिटीलाई ३-१ गोलले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । लिभरपुलका

Techie IT