गृहपृष्ठ ∕ खेल ∕ पिएसजीको प्रि सिजन टुरमा एमबाप्पे गएनन्पिएसजीको प्रि सिजन टुरमा एमबाप्पे गएनन् नेपाली पत्र शनिबार, २०८० साउन ६ गते, १५:०७ मा प्रकाशित खेल एजेन्सी । स्टार खेलाडी काइलियन एमबाप्पे पिएसजी क्लब छोड्ने तयारी गरेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनी प्रि सिजन टुरको टिममा सहभागी नभएको समेत बताइएको छ ।जापान र दक्षिण कोरियाका लागि जाने टिममा उनी छैनन् । रिपोर्टका अनुसार उनलाई क्लबले बेच्न चाहेको प्रष्ट रुपमा नै बाहिर आएको छ ।उनी र क्लबबीचको सम्झौता सकिन एक वर्ष बाँकी रहेको छ ।उनलाई अनुबन्ध गर्न रियल मड्रिड, लिभरपुल, चेल्सी लगायत अन्य क्लबहरुले चासो देखाएको समेत मिडिया रिपोर्टमा उल्लेख छ । सन् २०१७ मा पिएसजीले उनलाई १६७.७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।उनले सम्झौता नविकरण नगर्ने मनसाय बनाएसँगै क्लबले उनलाई बेच्ने तयारी गरेको हो । उनलाई अनुबन्ध गर्न रियलले अग्रणी चासो देखाइरहेको छ । #एमबाप्पेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफलकाठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्नेकाठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टरधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ५ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर ६ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ७ नेपाल सेमिफाइनलमा प्रवेशThe Film Nepal