गृहपृष्ठ ∕ खेल ∕ अग्रता उल्ट्याउँदै रियलले मिलानलाई हरायोअग्रता उल्ट्याउँदै रियलले मिलानलाई हरायो नेपालीपत्र सोमबार, २०८० साउन ८ गते, ११:०४ मा प्रकाशित खेल एजेन्सी । मैत्रीपूण फुटबल अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । सोमबार बिहान सम्पन्न खेलमा स्पेनिस क्लब रियलले इटालियन क्लब एसी मिलानलाई ३–२ गोलले पराजित गरेको हो ।क्यालिफोर्नियास्थित रोज वोल स्टेडियममा २ गोलले पछि परेको अवस्थामा रियलले जित निकालेको हो ।खेलको २५ औं मिनेटमा फिकायो टोमोरीले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ४२ औं मिनेटमा लुका रोमेरोले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।यता, ५७औं र ५९ औं मिनेटमा फेडेरिको भाल्भर्देले गोल गर्दै रियललाई २–२ को बराबरीमा ल्याए । यस्तै, ८४ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई जित दिलाए । #रियल मड्रिडग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनबागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई महिला टी–२० मा नेपालले हरायो हङकङलाईकाठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाईकास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोटधेरै पढिएका खबर १ ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन २ सुनको भाउ घट्यो ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ खोटाङमा स्वरोजगार बनाउन ४ सय राँगा वितरण गरिँदै ५ बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर ६ रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन ७ नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदैThe Film Nepal