गृहपृष्ठ ∕ खेल ∕ सातदोबाटोविरुद्ध फ्रेन्ड्सको शानदार जितसातदोबाटोविरुद्ध फ्रेन्ड्सको शानदार जित नेपालीपत्र बिहीबार, २०८० जेठ ११ गते, १७:३८ मा प्रकाशित खेल काठमाडौँ। फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबलाई ०–४ को नतिजामा पराजित गरेको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्सले सो नतिजा निकालेको हो।खेलको पहिलो मिनेटमै गोल गर्दै रफिक अमिनुले फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफमा सातदोबाटोले तीन गोल खाएको हो।प्रकाश बुढाथोकीले ५५औं मिनेटमा गरेको गोलसँगै फ्रेन्ड्सले अग्रता दोब्बर पारेको थियो। टोरिच जेब्रिनले ८७ औं र ९०औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सका लागि ०–४ को जित सुनिश्चित गरे।जितसँगै २१ खेलबाट २४ अंक जोडेको फ्रेन्ड्स १२औं स्थानमा उक्लिएको छ। समान खेलबाट २९ अंक जोडेर पाँचौं स्थानमा छ। #फ्रेन्ड्स क्लब #सातदोबाटो युथ क्लबग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ टिकटक बन्द गर्ने निर्णय विरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा २ गुल्मीमा डोजरले ठक्कर दिँदा एकजना वृद्धको घटनास्थलमै मृत्यु ३ गोरखपुरमा ‘द अनब्रेकेबलः अगस्त्य’ ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ६ टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित ७ नेपालका मुल संकटहरु, सबैको मूल जड नै नैतिकताको अभावThe Film Nepal