गृहपृष्ठ ∕ खेल ∕ रियल मड्रिडको सहज जितरियल मड्रिडको सहज जित नेपाली पत्र आईतबार, २०८० साउन २८ गते, ०६:५२ मा प्रकाशित खेल एजेन्सी । गएराति भएको स्पेनिस लिग ला लिगामा रियल रियल मड्रिडले एथ्लेटिको बिलबाओलाई २-० गोलले पराजित गरेको छ ।बिलबाओको घरेलु मैदानमा भएको खेलमा रियलले सहज जित हात पारेको हो ।रियलका लागि रोड्रिगो र जुड बेलिंगहमले एकएक गोल गरे ।रियललाई खेलको २८ औँ मिनेटमा रोड्रिगोले गोल गर्दै अग्रता दिलाए । १० मिनेटपछि बेलिंगहमले दोस्रो गोल गरे ।यो जितसँगै रियलले नयाँ सिजनको सुखद सुरुवात गरेको छ । #स्पेनिस लिग ला लिगाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार १९ औँ एसियाली खेलकुदः टेबल टेनिसमा नेपालका सिक्का र नविता…हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिसतर्फ बिहीबार भएको खेलमा नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठ पराजित १९औँ एसियाली खेलकुदः नेपालको पब्जी टोली दोस्रो चरणमाहाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको जब दीपेन्द्रका बुवाले छोराको कीर्तिमानीबारे बजारमा चर्चा सुनेकाठमाडाैँ । बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे। उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको विश्वकप क्रिकेट खेल्न पाकिस्तानी क्रिकेट टोली हैदरावादमाएजेन्सी । विश्वकप क्रिकेट खेल्न पाकिस्तानी क्रिकेट टोली भारतको हैदरावाद पुगेको छ । पाकिस्तानी टिम भारतमा आगामी १५ दिन बस्ने सेरिया ए: लिग लिडर इन्टर मिलान पराजितएजेन्सी । गएराति भएको इटालियन लिग सेरिया ए मा लिग लिडर इन्टर मिलानलाई ससुओलोले २-१ गोलले पराजित गर्न सफल भएको काराबाओ कपः चौथो राउण्डमा लिभरपुलले बोर्नेमाउथसँग प्रतिस्पर्धा गर्नेएजेन्सी । गएराति भएको काराबाओ कपमा लिभरपुलले लेस्टर सिटीलाई ३-१ गोलले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । लिभरपुलकाधेरै पढिएका खबर १ सरकारको चरित्र सहमति गर्ने तर कार्यान्वयनबाट भाग्ने – सचेतक बर्तौला २ गुण्डा नाइके सुखदुल सिंह उर्फ सुखा दुनुकेको क्यानडामा हत्या ३ रुसको सामु हार स्वीकार गर्दै नेटो, मान्ला त युक्रेनले यी सर्तहरु ! ४ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ५ Chepang Community celebrating Chhonam (Nwagi) festival ६ मनाइँदै गणेश चतुर्थी पर्व ७ के छ पुटिनको ‘सेप्टेम्बर प्लान’ ? रूसले चाँडै कीभ कब्जा गर्ने