गृहपृष्ठ ∕ खेल ∕ बायर्नलाई हराउँदै लाइप्जिगले जित्यो जर्मन सुपर कपको उपाधिबायर्नलाई हराउँदै लाइप्जिगले जित्यो जर्मन सुपर कपको उपाधि नेपालीपत्र आईतबार, २०८० साउन २८ गते, ०७:५८ मा प्रकाशित खेल एजेन्सी । जर्मन सुपर कपको उपाधि आरबी लाइप्जिगले जितेको छ । गएराति भएको फाइनलमा बायर्न म्युनिखलाई ३–० गोलले स्तब्ध पार्दै लाइप्जिगले उपाधि जितेको हो ।लाइप्जिगको यो पहिलो उपाधि समेत हो । एलियन्ज अरिनामा भएको फाइनलमा लाइप्जिगका लागि तीनै गोल डानी ओल्मोले गरे । उनले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै लाइप्जिगलाई सुरुवाती अग्रता दिलाएका थिए ।४४ औं मिनेटमा उनले दोस्रो गोल गरे । यस्तै, ६८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ओल्मोले ह्याट्रिक पूरा गरे । महँगो मूल्यमा इंग्लिस क्लब टोटेनहमबाट बायर्न अनुबन्धित भएका ह्यारी केन खेलको ६४ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । #लाइप्जिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्युकाठमाडौँ । पाँचौं मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । ४५ वर्षीय राईलाई एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा…काठमाडाैँ । एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका विश्वकप लिग–२: आज नेपाल र ओमान खेल्दैकाठमाडौँ । आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत बुधबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । क्यानडाको किंग्स मैदानमा नेपालले आफूभन्दा ‘एभरेष्ट वुमन भलिबल लिग’ को ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्नकाठमाडौँ । नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’ को ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ आज क्यानडासँगको खेलमा नेपाल एक सय तीन रनले पराजितकाठमाडाैँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा नेपाल पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा गएराति आइसीसी क्रिकेट विश्वकप लिग-२: नेपालले आज क्यानडाविरुद्ध खेल्दैकाठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलोधेरै पढिएका खबर १ कांग्रेस पदाधिकारी बैठक बस्दै २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ४ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह ५ इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन ६ नदी किनारबाट बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छः प्रधानमन्त्री ओली ७ आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदैThe Film Nepal