Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलयूईएफए वर्ष खेलाडीको मनोनयनमा मेसी, डि ब्रुएना र हालाण्ड

यूईएफए वर्ष खेलाडीको मनोनयनमा मेसी, डि ब्रुएना र हालाण्ड


एजेन्सी । यूईएफएले प्लेयर अफ दी इयरको मनोनयन सार्वजनिक गरेको छ । यूइएफएले २०२२र२३ मा युरोपियन प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा मनोनयन सार्वजनिक गरेको हो ।

म्यानचेस्टर सिटीका एर्लिङ हालाण्ड र केभिन डी ब्रुएना तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट इन्टर मियामी गएका लियोनल मेसी यूईएफए सर्वोत्कृष्ट खेलाडीको अवार्डको छनोटमा परेका छन् ।

खेलाडीलाई प्रतियोगितामा सहभागी, क्लबका प्रशिक्षक, यूईएफएका सदस्य देशका प्रशिक्षक र युरोपियन खेल पत्रकारहरूले गरेको मतदानका आधारमा तीन खेलाडीको नाम सार्वजनिक गरिएको हो ।

आगामी अगस्ट ३१ मा हुने च्याम्पियन्स लिगको समूह चरणको ड्र समारोहमा अन्तिम तीनबाट उत्कृष्ट खेलाडीले वर्षको उत्कृष्ट खेलाडीको अवार्ड पाउनेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि इङ्ग्ल्यान्ड जाँदै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का

Techie IT