गृहपृष्ठ ∕ खेल ∕ महिला विश्वकपः उपाधिका लागि स्पेन र इंग्ल्याण्ड भिड्दैमहिला विश्वकपः उपाधिका लागि स्पेन र इंग्ल्याण्ड भिड्दै नेपालीपत्र आईतबार, २०८० भदौ ३ गते, ०६:०३ मा प्रकाशित खेल एजेन्सी । फिफा महिला विश्वकप २०२३ को फाइनल आज आइतबार हुँदैछ । उपाधिका लागि स्पेन र इंग्ल्याण्डले प्रतिस्पर्धा गर्दैछन् ।स्पेन र इंग्ल्याण्डबीचको फाइनल खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे हुनेछ । दुबै टोली फाइनलमा जित निकाल्दै पहिलो पटक उपाधि जित्ने दाउमा छन् । महिला विश्वकपमा इंग्ल्याण्ड सन् २०१५ मा तेस्रो र २०१९ मा चौंथो भएको थियो ।यता स्पेन भने सेमिफाइनलदेखि फाइनलसम्मको यात्रा पहिलो पटक रहेको छ । सेमिफाइनलमा स्पेनले स्वीडेनलाई तथा इंग्ल्याण्डले अष्ट्रेलियालाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । यसैबीच, शनिबार स्वीडेनले अष्ट्रेलियालाई २–० गोलले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।सन् १९९१ देखि सुरु भएको महिला विश्वकपमा अमेरिका सर्वाधिक सफल टोली हो । उसले ४ पटक उपाधि जितेको छ । यस्तै, जर्मनीले २ पटक उपाधि जित्दा नर्वे र जापानले एक–एक पटक उपाधि जितेका छन् । #महिला विश्वकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार १९ औँ एसियाली खेलकुदः टेबल टेनिसमा नेपालका सिक्का र नविता…हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिसतर्फ बिहीबार भएको खेलमा नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठ पराजित १९औँ एसियाली खेलकुदः नेपालको पब्जी टोली दोस्रो चरणमाहाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको जब दीपेन्द्रका बुवाले छोराको कीर्तिमानीबारे बजारमा चर्चा सुनेकाठमाडाैँ । बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे। उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको विश्वकप क्रिकेट खेल्न पाकिस्तानी क्रिकेट टोली हैदरावादमाएजेन्सी । विश्वकप क्रिकेट खेल्न पाकिस्तानी क्रिकेट टोली भारतको हैदरावाद पुगेको छ । पाकिस्तानी टिम भारतमा आगामी १५ दिन बस्ने सेरिया ए: लिग लिडर इन्टर मिलान पराजितएजेन्सी । गएराति भएको इटालियन लिग सेरिया ए मा लिग लिडर इन्टर मिलानलाई ससुओलोले २-१ गोलले पराजित गर्न सफल भएको काराबाओ कपः चौथो राउण्डमा लिभरपुलले बोर्नेमाउथसँग प्रतिस्पर्धा गर्नेएजेन्सी । गएराति भएको काराबाओ कपमा लिभरपुलले लेस्टर सिटीलाई ३-१ गोलले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । लिभरपुलकाधेरै पढिएका खबर १ सरकारको चरित्र सहमति गर्ने तर कार्यान्वयनबाट भाग्ने – सचेतक बर्तौला २ गुण्डा नाइके सुखदुल सिंह उर्फ सुखा दुनुकेको क्यानडामा हत्या ३ रुसको सामु हार स्वीकार गर्दै नेटो, मान्ला त युक्रेनले यी सर्तहरु ! ४ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ५ Chepang Community celebrating Chhonam (Nwagi) festival ६ मनाइँदै गणेश चतुर्थी पर्व ७ के छ पुटिनको ‘सेप्टेम्बर प्लान’ ? रूसले चाँडै कीभ कब्जा गर्ने