गृहपृष्ठ ∕ खेल ∕ रियलको सहज जितरियलको सहज जित नेपालीपत्र आईतबार, २०८० भदौ ३ गते, ०६:५३ मा प्रकाशित खेल एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा रियलले अल्मेरियालाई उसकै मैदानमा ३–१ गोलले पराजित गरेको हो ।रियललाई जित दिलाउन जुड बेलिङहमले दुई गोल गरे भने भिनिसियस जुनियरले एक गोल थपे । खेलको तेस्रो मिनेटमा नै सर्जियो एरिवासले गोल गर्दै घरेलु टोली अल्मेरियालाई सुरुवाती अग्रता दिलाएका थिए ।यता, १९ औं मिनेटमा बेलिङहमले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ६० औं मिनेटमा उनले गोल गर्दै रियललाई २–१ ले अघि बढाए । ७३ औं मिनेटमा भिनिसियसले गोल थप्दै रियललाई ३–१ गोलको जित दिलाए ।योसँगै २ खेलमा २ जितसहित ६ अंक जोडेको रियल तालिकाको शीर्षस्थानमा रहेको छ । दुबै खेलमा पराजित अल्मेरिया अंकविहिन रहँदै पुछारमा छ । #ला लिगाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आज भलिबल दिवसकाठमाडौँ । आज जेठ ८ गते, भलिबल दिवस । नेपाल भलिबल सङ्घले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा दिवस आर्सनललाई २ अङ्कले पछि पार्दै सिटीलाई कीर्तिमानी लिग उपाधिकाठमाडौँ । इंग्लिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको प्रिमियर लिगको अन्तिम खेलमा वेस्ट ह्यामलाई ३–१ काठमाडौँ महानगरपालिकाले जित्यो खुला मेयर कप फुटबल खेलको विजेताकाठमाडौँ । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका विजेता भएको छ । गोदावरी नगरपालिका सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेकाठमाडौँ । भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियोमार्फत सुनीलले दीपेन्द्र टी–२० वरीयताको शीर्ष १० मा परेकाठमाडौँ । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा परेका छन् । गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्दकाठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । भरतपुर महानगरपालिकालेधेरै पढिएका खबर १ राष्ट्रपति आउने बैठकअघि नै सहमति जुटाउन देउवा र रविलाई सभामुखको आग्रह २ पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न दिन्नः मन्त्री तामाङ ३ प्रधानमन्त्रीसँगको भेटपछि संसद खुलाउन कांग्रेस सकारात्मक ४ सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै ५ उपेन्द्र यादवले दिए दल विभाजनविरुद्ध सर्वोच्चमा रिट ६ जर्मनको बर्लिनमा हुने मलखम्ब खेलमा नेपालबाट ४ जना सहभागी हुने ७ सरकारबाट जसपा नेपाल बाहिरियोThe Film Nepal