गृहपृष्ठ ∕ खेल ∕ प्रधानमन्त्रीले दिए नेपाली क्रिकेट टिमलाई पाकिस्तानमाथि जितको शुभकामनाप्रधानमन्त्रीले दिए नेपाली क्रिकेट टिमलाई पाकिस्तानमाथि जितको शुभकामना नेपालीपत्र बुधबार, २०८० भदौ १३ गते, ११:२९ मा प्रकाशित खेल काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जितको शुभकामना दिएका छन्। उनले बुधबार बिहान नेपाली टीमसँग भर्चुअल बैठक गर्दै जितका लागि शुभकामना व्यक्त गरेका हुन्।प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए।भर्चुअल बैठकमा नेपाली टीमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई आश्वस्त पारे। एसिया कपः नेपालले विश्वको नम्बर वान टोली पाकिस्तानसँग खेल्दै ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एकदिवसीय विश्वकपः कुन टोलीको उमेर कति छ ?एजेन्सी । एकदिवसीय विश्वकप अक्टोबर ५ बाट भारतमा सुरु हुँदैछ । अहिले प्रतियोगितामा सहभागी सबै १० टोलीले अभ्यास खेल खेलिरहेका माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल एसियाडको क्वाटरफाइनलमाकाठमाडौँ । नेपालले चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा स्थान बनाएको छ । समूह चरणको दोस्रो खेलमा विलियम्सनले विश्वकपको उद्घाटन खेल नखेल्नेएजेन्सी । न्यूजिल्याण्डका कप्तान केन विलियम्सन पूर्णरुपमा फिट नभएकाले एकदिवसीय विश्वकप २०२३ को पहिलो खेल खेल्ने छैनन् । साविक उपविजेता लाइप्जिगसँग हारबाट जोगियो बायर्नएजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले बराबरी खेलेको छ । गएराति भएको खेलमा बायर्नले आरबी लाइप्जिगसँग २–२ नेपालद्वारा माल्दिभ्ससमक्ष २१३ रनको लक्ष्य प्रस्तुतकाठमाडौँ । १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । टस जितेर कुशलकी आमा भन्छिन्– ‘साग केलाउँदै छोराको खेल हेरेँ, देशको नाम…लुम्बिनी । चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौँमा रहेकी क्रिकेटर कुशल मल्लकी आमाधेरै पढिएका खबर १ सरकारको चरित्र सहमति गर्ने तर कार्यान्वयनबाट भाग्ने – सचेतक बर्तौला २ तारा अधिकारीको संयोग भन्दै पिरतीलाई…’ सार्वजनिक ३ गुण्डा नाइके सुखदुल सिंह उर्फ सुखा दुनुकेको क्यानडामा हत्या ४ Chepang Community celebrating Chhonam (Nwagi) festival ५ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ६ यी ४ रोग छन् भने केरा नखानुहोस् ७ रुसको सामु हार स्वीकार गर्दै नेटो, मान्ला त युक्रेनले यी सर्तहरु !