Techie IT
२०८१ भदौ २३, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलविश्व प्रतिष्ठित फुटबल अवार्ड वालाेन डी ओरको प्रारम्भिक सुची सार्वजनिक

विश्व प्रतिष्ठित फुटबल अवार्ड वालाेन डी ओरको प्रारम्भिक सुची सार्वजनिक


एजेन्सी । विश्व प्रतिष्ठित फुटबल अवार्ड वालाेन डी ओरको प्रारम्भिक सुची सार्वजनिक भएको छ । सार्वजनिक गरिएको प्रारम्भिक सुचीमा ३० खेलाडीहरु रहेका छन् तर क्रिस्टियानो रोनाल्डो भने परेका छैनन् ।

यस्तो छ सुचीः

जोस्को ग्वार्डिओल – म्यानचेस्टर सिटी

जमाल मुसियाला – बायर्न म्युनिख

आन्द्रे ओनाना – म्यानचेस्टर युनाईटेड

करिम बेन्जिमा – अल इत्तिहाद

मोहमद सलाह – लिभरपुल

बुकायो साका – आर्सनल

केभिन डी ब्रुइन – म्यानचेस्टर सिटी

जुड बेलिङघम – रियल मड्रिड

रेन्डल कोलो मुआनी – पीएसजी

बर्नार्डो सिल्भा – म्यानचेस्टर सिटी

ख्विचा क्वारत्सखेलिया – नापोली

निकोलो बरेला – इन्टर मिलान

एमिलियानो मार्टिनेज – एस्टन भिल्ला

रुबेन डायस – म्यानचेस्टर सिटी

एर्लिङ हालान्ड – म्यानचेस्टर सिटी

मार्टिन ओडेगार्ड – आर्सनल

इलके गुन्डोगन – बार्सिलोना

यासीन बौनौ – सेभिल्ला

जुलियन अल्वारेज – म्यानचेस्टर सिटी

भिनिसियस जुनियर – रियल मड्रिड

रोड्री – म्यानचेस्टर सिटी

एन्टोनी ग्रिजम्यान – एट्लेटिको मड्रिड

लियोनल मेस्सी – इन्टर मियामी

लुटोरो मार्टिनेज – इन्टर मिलान

रोबर्ट लेवान्डोस्की – बार्सिलोना

किम मिन जे – बार्यन म्युनिख

लुका मोड्रिक – रियल मड्रिड

केलियन एमबाप्पे – पीएसजी

ह्यारी केन – बायर्न म्युनिख

विक्टर ओसिम्हेन – नापोली




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संगीना वैद्यले दिइन् राजीनामा

काठमाडौँ । पूर्व तेक्वान्दोकी खेलाडी संगीना वैद्यले राजीनामा दिएकी छन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा प्रक्रिया

एन्फा महिला फुटबल लिगमा आजदेखि तेस्रो चरणका खेल

काठमाडौँ । एन्फा महिला फुटबल लिगमा आजदेखि तेस्रो चरणका खेल हुँदैछन् । आज दुई वटा खेल हुँदैछन् । दिउँसो साढे

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ: प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्

नेपालले श्रीलंकासँग तेस्रो अभ्यास खेल आज खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको तेस्रो अभ्यास खेल आज (शुक्रबार) हुँदैछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार

पाँचौ ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि आईएसएमटीलाई

काठमाडौँ । द ब्रिटिस कलेजको आयोजनामा सम्पन्न पाँचौ संस्करणको ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि आईएसएमटी कलेजले जितेको छ

महिला फुटबल लिगमा कोशी र बागमती तथा कर्णाली र वालिङ…

काठमाडौं । राष्ट्रिय महिला लिगमा बिहीबार दुई खेल आयोजना हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा बागमती युवा क्लब

Techie IT