Techie IT
२०८१ जेठ १७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलग्लोबल छनोटः थाईल्यान्डविरुद्ध नेपाल टस जितेर फिल्डिङमा

ग्लोबल छनोटः थाईल्यान्डविरुद्ध नेपाल टस जितेर फिल्डिङमा


काठमाडौं । महिला विश्वकप २०२४ को ग्लोबल छनोटका लागि नेपालले आज शुक्रबार थाईल्यान्डसॅंग प्रतिस्पर्धा गर्दैछ ।

महिला विश्वकपको एसिया छनोटको सेमिफाइनल अन्तर्गत नेपालले टस जितेर बलिङ रोजेको छ ।

यस खेलको विजेता टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपाल पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको छ ।

सन् २०१३ देखि सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन । नेपालको विश्वकप यात्रा एसिया छनोटसम्म मात्रै सिमित रहँदै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एभरेस्ट म्याराथनको उपाधि कुलुङ र शेर्पालाई

साेलुखुम्बु । सगरमाथा दिवसका अवसरमा आयोजित तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जितेका छन्

क्यानका अध्यक्ष चन्द श्रीमतीसहित अमेरिका प्रस्थान

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपमा सहभागी हुन बुधबार

नेपाल र यूएईबीचको दोस्रो लेग साउदी अरेबियामा हुने

काठमाडौँ । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई) सँगको दोस्रो लेग साउदी अरेबियामा खेल्ने भएको छ

अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । अमेरिकाको डल्लासमा रहेको ग्रान्ड प्रेरी

विश्वकपको लागि अमेरिकामा रहेको नेपाली टोलीले आज क्यानडासँग अभ्यास खेल…

काठमाडौँ । आइसिसी टी– २० विश्वकपकाे लागि अमेरिकामा रहेको नेपालले आज क्यानडासँग अभ्यास खेल खेल्दैछ । आजदेखि नेपालले टी– २०

दोस्रो अभ्यास खेलमा नेपाल २७ रनले विजयी

काठमाडौं । टि- २० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ह्युस्टन हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेल पनि जितेको छ । लो

Techie IT