Techie IT
२०८० मंसीर २०, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलसाफ यू–१९ च्याम्पियनसिपः पाकिस्तानलाई हराउँदै भारत च्याम्पियन

साफ यू–१९ च्याम्पियनसिपः पाकिस्तानलाई हराउँदै भारत च्याम्पियन


काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा पाकिस्तानलाई ३–० गोलले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

भारतलाई उपाधि दिलाउन मंग्लेनथान किप्जेनले दुई तथा गोगमसेर गोयारीले एक गोल गरे । किप्जेनले खेलको ६४ औं तथा ८५ औं मिनेटमा गोल गरे भने गोयारीले इन्जुरी समयमा एक गोल थपे ।

योसँगै भारतले तेस्रोपटक यू–१९ साफ च्याम्पियनसिपको उपाधि जित्न सफल रह्यो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लुटनमाथि आर्सनलको रोमाञ्चक जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले रोमाञ्चक जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा आर्सनलले लुटन टाउनलाई

नेपाल सुपर लिगमा आज ललितपुर र वीरगञ्ज खेल्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज मंगलबार ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच खेल हुँदैछ । दुई

अङ्ग्रेजी नयाँ वर्षमा फेवा किनारमा ‘पोखरा कप अन्तर क्लब’ भलिबल

कास्की । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता’ सञ्चालनको

काठमाडौँ र झापाले बराबरी खेले

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)फुटबल प्रतियोगिताअन्तर्गत काठमाडौँ रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित

राष्ट्रिय टिमकी गोलकिपर अन्जनाले गरिन् बिहे

काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना रानामगरले बिहे गरेकी छिन्। अन्जनाले सोमबार भक्तपुर निवासी अविरल लामासँग विवाह गरेकी

आईपीएल अक्सनः पहिलोपटक भारत बाहिर खेलाडीमाथि बोली लगाइँदै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ को अक्सनको मिति र स्थान आधिकारिक रूपमा घोषणा गरिएको छ । पहिलो पटक आईपीएलको

Techie IT