गृहपृष्ठ ∕ खेल ∕ अष्ट्रेलियाद्वारा भारतसमक्ष २०० रनको लक्ष्य प्रस्तुतअष्ट्रेलियाद्वारा भारतसमक्ष २०० रनको लक्ष्य प्रस्तुत नेपालीपत्र आईतबार, २०८० असोज २१ गते, १८:१६ मा प्रकाशित खेल एजेन्सी । एकदिवसीय विश्वकप अन्तर्गत लिग चरणको खेलमा अष्ट्रेलियाले भारतलाई २०० रनको लक्ष्य दिएको छ ।चेन्नईको एम चिदम्बरम मैदानमा टस जितेर ब्याटिङ थालेको अष्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै १९९ रन जोड्यो । उसका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रन जोडे ।यस्तै, डेभिड वार्नरले ४१, मार्कुस लाबुसेनले २७, ग्लेन म्याक्सवेल र प्याट कमिन्सले १५–१५ रन जोडे भने मिचल स्टार्कले २८ रन जोडे । मिचेल मार्स र एलेक्स केरी खाता नखोली पेभिलियन फर्किए ।भारतका लागि रविन्द्र जडेजाले तीन विकेट लिए भने कुलदीप यादव र जासप्रित बुमराहले दुई–दुई विकेट लिँदा मोहम्मद सिराज, हार्दिक पाण्ड्या र रविचन्द्रन अश्विनलाई एक–एक सफलता मिल्यो । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुनेकाठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाल सेमिफाइनलमा प्रवेशकाठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छधेरै पढिएका खबर १ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ४ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ५ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग ६ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा ७ ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैThe Film Nepal