गृहपृष्ठ ∕ खेल ∕ जर्मनीद्वारा अमेरिका पराजितजर्मनीद्वारा अमेरिका पराजित नेपालीपत्र आईतबार, २०८० असोज २८ गते, ०५:५४ मा प्रकाशित खेल एजेन्सी । मैत्रीपूर्ण फुटबलमा जर्मनीले अमेरिकालाई पराजित गरेको छ । गएराति भएको खेलमा जर्मनीले अमेरिकालाई उसकै मैदानमा ३–१ गोलले पराजित गरेको हो ।खेलको २७ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा इल्काए गुन्डोवानले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा ल्याए ।त्यसपछि खेलको ५८ औं मिनेटमा निकलास फुल्कवर्गले र ६१ औं मिनेटमा जमाल मुसियालाले गोल गर्दै जर्मनीलाई ३–१ को जित दिलाए । जुलियन नागेल्स्म्यानले जर्मनीको प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो जित हो ।युरो २०२६ को आयोजक जर्मनी मैत्रीपूर्ण फुटबल खेल्न अमेरिका गएको हो । #मैत्रीपूर्ण फुटबलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार यू–१९ एसिया कपः नेपालले पाकिस्तानको सामना गर्दैकाठमाडौं । आज शुक्रबारदेखि संयुक्त अरब ईमिरेट्स (यूएई)मा यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । नेपालले आज पाकिस्तानको सामना बुटवल र चितवनको बरबराबरीकाठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र चितवन एएफसीबीचको खेल बराबरीमा टुङ्गिएको एनएसएलमा आज चितवन र बुटवल भिड्दैकाठमाडौँ। नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र एफसी बुटवल–लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे प्रिमियर लिगः म्याचेस्टर युनाइटेडद्वारा चेल्सी पराजितएजेन्सी । गएराति भएको प्रिमियर लिगमा चेल्सी म्याचेस्टर युनाइटेडसँग पराजित भएको छ । म्यानुले चेल्सीलाई २-१ गोलले पराजित गरेको हो लिभरपुलको सहज जितएजेन्सी । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले सेफिल्ड युनाइटेडविरुद्ध सहज जित निकालेको छ । लिभरपुलले सेफिल्डलाई २-० गोलले पराजित गरेको प्रिमियर लिग: म्यानचेस्टर सिटीलाई नमिठो झट्काएजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई एस्टन भिल्लाले १-० गोलले पराजित गरेको छ । एस्टन भिल्लाको घरेलु मैदानमाधेरै पढिएका खबर १ बुद्ध र अस्मिताले ल्याए ‘परेलीमा लुकाई राखन’ सार्वजनिक २ आज ३६औँ विश्व एड्स दिवस ३ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ६ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? ७ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला !