Techie IT
२०८० मंसीर १२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलयुएईविरुद्ध टस जितेर नेपाल पहिले फिल्डिङमा

युएईविरुद्ध टस जितेर नेपाल पहिले फिल्डिङमा


काठमाडौँ । त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत नेपालले युएईविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

टी–२० मा नेपाल र युएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । नेपाल दुई खेलमा तथा युएई तीन खेलमा विजयी भएको छ । नेपाल र युएईबीचको खेल दिउँसो १ बजे सुरु हुने छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल सुपर लिग: काठमाडौँ र चितवनको खेल बराबरीमा सकियो

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो संस्करणअन्तर्गत साविक विजेता काठमाडौँ रेजर्स र चितवन एफसीबीचको खेल बराबरीमा सकिएको

कोशीलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा

पोखरा। कोशी प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

केपी ओली कपमा सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित

पोखरा। पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएको छ। पोखरा रंगशालास्थित

मुम्बई इन्डियन्सले हार्दिक पाण्ड्यालाई फिर्ता ल्यायो

एजेन्सी । भारतीय अलराउन्डर हार्दिक पाण्ड्या गुजरात टाइटन्स छोडेर आफ्नो पुरानो टोली मुम्बई इन्डियन्समा फर्किएका छन् । यसअघि गुजरातले हार्दिकलाई

शुभमन गिललाई गुजरात टाइटन्सको कप्तानी

एजेन्सी । आईपीएल २०२४ को लिलामी अघि गुजरात टाइटन्समा ठूलो परिवर्तन देखिएको छ । गुजरात टाइटन्सले ओपनिङ ब्याट्सम्यान शुभमन गिललाई

एनएसएलमा आज चितवन र काठमाडौं भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज मंगलबार एक खेल हुँदैछ । आज हुने खेलमा एफसी चितवन र काठमाडौं

Techie IT