Techie IT
२०८० मंसीर १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाललाई हङकङले ९५ रनको लक्ष्य दियाे

नेपाललाई हङकङले ९५ रनको लक्ष्य दियाे


काठमाडौँ । नेपालमा जारी त्रिकोणात्मक श्रृंखलामा खेलमा नेपाललाई हङकङले ९५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको हङकङ ओभरमा ९४ रनमात्र बनाउन सक्यो ।

हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोड्न सफल भए । त्यस्तै जिसन अलीले १७ रन बनाए ।

नेपालका लागि करण केसीले एक्लैले ४ विकेट लिन सफल भए । त्यस्तै अविनाश बोहोरा र सोमपाल कामीले दुईदुई विकेट लिए । कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय टिमकी गोलकिपर अन्जनाले गरिन् बिहे

काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना रानामगरले बिहे गरेकी छिन्। अन्जनाले सोमबार भक्तपुर निवासी अविरल लामासँग विवाह गरेकी

आईपीएल अक्सनः पहिलोपटक भारत बाहिर खेलाडीमाथि बोली लगाइँदै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ को अक्सनको मिति र स्थान आधिकारिक रूपमा घोषणा गरिएको छ । पहिलो पटक आईपीएलको

नेपाल सुपर लिगमा आज झापा एफसी र काठमाडौँ रेजर्स भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र काठमाडौँ रेजर्सले प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल

फेलिक्सको गोलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हरायो

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–०

लिभरपुलले फुलहमलाई ४–३ गोलले हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले फुलहमलाई ४–३ गोलले

पाँचौं खेलमा अस्ट्रेलियालाई ६ रनले हराउँदै भारतले टी–२० सिरिज ४–१…

एजेन्सी । पाँचौं टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ । बैंगलोरमा भएको खेलमा भारतका अर्शदीप सिंहले अन्तिम

Techie IT