गृहपृष्ठ ∕ खेल ∕ नेपालले हङकङलाई २१४ रनको लक्ष्य दियाेनेपालले हङकङलाई २१४ रनको लक्ष्य दियाे नेपाली पत्र शनिबार, २०८० कात्तिक ४ गते, १२:५३ मा प्रकाशित खेल काठमाडौँ । टि-२० त्रिकोणात्मक श्रृंखलामा नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ ।टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनाउन सफल रह्यो ।ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले २ रन मात्र बनाउन सफल भए । सोमपाल कामी पनि ८ रन बनाउँदै आउट भए ।नेपालका लागि आसिफ शेख २० रन, कप्तान रोहित पौडेल ११ रन बनाउँदै आउट भए । आज खेलमा सानदार प्रदर्शन कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले गरे । उनीहरुले १४५ रनको साझेदारी गरे ।ऐरीले ५७ रन बनाए भने मल्लले ९२ रन बनाउन सफल भए । #टि-२० त्रिकोणात्मक श्रृंखलाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार राष्ट्रिय टिमकी गोलकिपर अन्जनाले गरिन् बिहेकाठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना रानामगरले बिहे गरेकी छिन्। अन्जनाले सोमबार भक्तपुर निवासी अविरल लामासँग विवाह गरेकी आईपीएल अक्सनः पहिलोपटक भारत बाहिर खेलाडीमाथि बोली लगाइँदैएजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ को अक्सनको मिति र स्थान आधिकारिक रूपमा घोषणा गरिएको छ । पहिलो पटक आईपीएलको नेपाल सुपर लिगमा आज झापा एफसी र काठमाडौँ रेजर्स भिड्दैकाठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र काठमाडौँ रेजर्सले प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल फेलिक्सको गोलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हरायोएजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० लिभरपुलले फुलहमलाई ४–३ गोलले हरायोएजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले फुलहमलाई ४–३ गोलले पाँचौं खेलमा अस्ट्रेलियालाई ६ रनले हराउँदै भारतले टी–२० सिरिज ४–१…एजेन्सी । पाँचौं टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ । बैंगलोरमा भएको खेलमा भारतका अर्शदीप सिंहले अन्तिमधेरै पढिएका खबर १ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? २ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ३ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ४ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ५ Beni-Galeshwar section blacktopped ६ अमेरिकाले इजरायललाई थप हतियार नदिने ! ७ कृति ‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण