Techie IT
२०८० मंसीर १९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलत्रिकोणात्मक सिरिजः नेपालले पहिला व्याटिङ गर्ने

त्रिकोणात्मक सिरिजः नेपालले पहिला व्याटिङ गर्ने


काठमाडौँ । त्रिकोणात्मक टी २० क्रिकेटको उपाधिका नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

आज हुने फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ११ बजेदेखि सुरु हुदैँछ ।

टस हारेको नेपालल व्याटिङको निम्तो पाएको छ ।

युएईले पहिला फिल्डिङ गर्नेछ ।

त्रिकोणात्मक सिरिजमा नेपाल अपराजित रहेको छ । त्यस्तै हङकङसँग युएई पराजित भएको थियो । तर, रनरेटका आधारमा युएईले फाइनलमा स्थान बनाएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल सुपर लिगमा आज ललितपुर र वीरगञ्ज खेल्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज मंगलबार ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच खेल हुँदैछ । दुई

अङ्ग्रेजी नयाँ वर्षमा फेवा किनारमा ‘पोखरा कप अन्तर क्लब’ भलिबल

कास्की । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता’ सञ्चालनको

काठमाडौँ र झापाले बराबरी खेले

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)फुटबल प्रतियोगिताअन्तर्गत काठमाडौँ रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित

राष्ट्रिय टिमकी गोलकिपर अन्जनाले गरिन् बिहे

काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना रानामगरले बिहे गरेकी छिन्। अन्जनाले सोमबार भक्तपुर निवासी अविरल लामासँग विवाह गरेकी

आईपीएल अक्सनः पहिलोपटक भारत बाहिर खेलाडीमाथि बोली लगाइँदै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ को अक्सनको मिति र स्थान आधिकारिक रूपमा घोषणा गरिएको छ । पहिलो पटक आईपीएलको

नेपाल सुपर लिगमा आज झापा एफसी र काठमाडौँ रेजर्स भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र काठमाडौँ रेजर्सले प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल

Techie IT