गृहपृष्ठ ∕ खेल ∕ प्रिमियर लिगः टोटनहमद्वारा क्रिस्टल प्यालेस पराजितप्रिमियर लिगः टोटनहमद्वारा क्रिस्टल प्यालेस पराजित नेपाली पत्र शनिबार, २०८० कात्तिक ११ गते, ०८:०१ मा प्रकाशित खेल एजेन्सी । गएराति भएको प्रिमियर लिगमा लिग लिडर टोटनहमले क्रिस्टल प्यालेसलाई २-१ गोलले पराजित गरेको छ । यस सिजन उच्च फर्ममा रहेको टोटनहमले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।टोटनहमलाई जित दिलाउन सन हिंग मिनले एक गोल गरे भने क्रिस्टल प्यालेसका खेलाडी वार्डले आत्मघाती गोल गरे । प्यालेसका लागि एकमात्र गोल जोर्डन आयुले गरे ।योसँगै टोटनहमले १० खेलबाट २६ अंक जोडेको छ । प्यालेस १० खेलमा १२ अंकका साथ ११ औँ स्थानमा रहेको छ । #क्रिस्टल प्यालेस #टोटनहम #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल सेमिफाइनलमा प्रवेशकाठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)काधेरै पढिएका खबर १ विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका २ कश्मीरको पुंछमा पाकिस्तानी सेनाले गोली हान्दा भारतीय सैनिकको ज्यान गयो ३ रेबिज लागेर १ जनाको मृत्यु ४ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्यु ५ विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर ६ चलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमा ७ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यानThe Film Nepal