गृहपृष्ठ ∕ खेल ∕ प्रिमियर लिगः म्याचेस्टर युनाइटेडमाथि म्यानचेस्टर सिटीको सहज जितप्रिमियर लिगः म्याचेस्टर युनाइटेडमाथि म्यानचेस्टर सिटीको सहज जित नेपाली पत्र सोमबार, २०८० कात्तिक १३ गते, ०६:४७ मा प्रकाशित खेल एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई म्याचेस्टर सिटीले ३-० गोलले पराजित गर्न सफल भएको छ ।म्यानचेस्टर सिटीलाई जित दिलाउन इर्लिङ हाल्याण्डले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरे ।जारी सिजनमा म्यानचेस्टर युनाइटेडको यो पाँचौँ हार हो ।योसँगै म्यानचेस्टर सिटीले १० खेलबाट २४ अंक जोडेको छ ।म्यानचेस्टर युनाइटेड १५ अंकका साथ १० औँ स्थानमा रहेको छ । #म्याचेस्टर सिटी #म्यानचेस्टर युनाइटेडग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपालले अमेरिकासँग तीन टी-२० आई सिरिज खेल्नेकाठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग-२ अघि अमेरिकासँग तीन टी-२० आई खेलको सिरिज खेल्ने भएको छ । नेपाल र अमेरिकाबीच पलेशालाई पोखरामा सम्मानपोखरा। ऐतिहासिक पदक विजेता पलेशा गोबद्धन पोखरामा सम्मानित भएकी छन् । पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशालाई गण्डकी प्रदेश नेपाल प्रिमियर लिगका लागि ८ जना मार्की खेलाडी सार्वजनिककाठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मार्की खेलाडी सार्वजनिक गरिएको छ । रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, खेलकुद मन्त्रालयको बजेट बढाइदिन प्रधानमन्त्रीलाई खेलकुदमन्त्रीको आग्रहकाठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयको बजेट आगामी आर्थिक वर्षमा बढाइदिन आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि २९…काठमाडाैँ । आइसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् । एरिका गुरूङ र स्यान्टु श्रेष्ठ राखेपको वर्ष उत्कृष्ट खेलाडीकाठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१ औँ वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ वर्षका उत्कृष्टधेरै पढिएका खबर १ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने ४ माओवादी पार्टी संविधान संशोधन विरोधी होइनः प्रचण्ड ५ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ६ प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो: मुख्यसचिव अर्याल ७ आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदैThe Film Nepal