Techie IT
२०८१ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलसेभियाले जित्यो युरोपा लिगको उपाधि

सेभियाले जित्यो युरोपा लिगको उपाधि


एजेन्सी । इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जित्न सफल भएको छ । गएराति भएको फाइनल खेलमा निर्धारित ९० मिनेटको खेल एकएक गोलको बराबरीमा सकिएको थियो ।

रोमालाई पाब्लो ड्याबलाले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ५५ औँ मिनेटमा म्यानसिनीले आत्मघाती गोल गर्दा खेल एकएक गोलको बराबरी हुन पुग्यो । त्यसपछि एकएक गोलको बराबरीमा सिमित भएको खेल एक्स्ट्रा समयमा गएको थियो ।

सो समयमा पनि कुनै पक्षले गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

रोमा दुई जना खेलाडी पेनाल्टी गर्न चुके भने सेभियाका चारै जनाले गोल गरे ।

योसँगै फाइनलमा सेभियाको अपराजित यात्रा कायम नै रहेको छ । युरोपा लिगको फाइनल हालसम्म सेभियाले गुमाएको छैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालले अमेरिकासँग तीन टी-२० आई सिरिज खेल्ने

काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग-२ अघि अमेरिकासँग तीन टी-२० आई खेलको सिरिज खेल्ने भएको छ । नेपाल र अमेरिकाबीच

पलेशालाई पोखरामा सम्मान

पोखरा। ऐतिहासिक पदक विजेता पलेशा गोबद्धन पोखरामा सम्मानित भएकी छन् । पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशालाई गण्डकी प्रदेश

नेपाल प्रिमियर लिगका लागि ८ जना मार्की खेलाडी सार्वजनिक

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मार्की खेलाडी सार्वजनिक गरिएको छ । रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने,

खेलकुद मन्त्रालयको बजेट बढाइदिन प्रधानमन्त्रीलाई खेलकुदमन्त्रीको आग्रह

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयको बजेट आगामी आर्थिक वर्षमा बढाइदिन आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री

१९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि २९…

काठमाडाैँ । आइसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् ।

एरिका गुरूङ र स्यान्टु श्रेष्ठ राखेपको वर्ष उत्कृष्ट खेलाडी

काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१ औँ वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ वर्षका उत्कृष्ट

Techie IT