गृहपृष्ठ ∕ खेल ∕ दक्षिण अफ्रिका उत्कृष्ट लयमा, न्यूजिल्याण्डको लगातार तेस्रो हारदक्षिण अफ्रिका उत्कृष्ट लयमा, न्यूजिल्याण्डको लगातार तेस्रो हार नेपाली पत्र बिहीबार, २०८० कात्तिक १६ गते, ०६:३७ मा प्रकाशित खेल एजेन्सी । सन् २०२३ को विश्वकपमा दक्षिण अफ्रिकाले सानदार खेल प्रदर्शन गरिरहेको छ । इंग्ल्याण्ड र अष्ट्रेलिया जस्ता टिमलाई नराम्रोसँग पराजित गरेपछि टेम्बा बाभुमाको टोलीले उपाधिको दावेदार मानिने न्यूजिल्याण्डलाई पनि हराएको छ ।नोभेम्बर १ मा पुणेमा भएको खेलमा दक्षिण अफ्रिकाले फेरि विस्फोटक ब्याटिङका आधारमा ३५७ रनको ठूलो स्कोर बनाएको थियो र त्यसपछि चुस्त बलिङको मद्दतले न्युजिल्यान्डलाई १६७ रनमा अलआउट गर्दै १९० रनले जित हासिल गर्न सफल भयाे ।यस खेलमा क्विन्टन डी कक र रस्सी भान डेर डुसेनले उत्कृष्ट शतक प्रहार गरे भने पेसर मार्को जान्सन र स्पिनर केशव महाराज फेरि उत्कृष्ट बलिङ गर्न सफल भए ।न्युजिल्याण्डका कप्तान टम लाथमले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङ गर्न निम्तो दिएका थिए ।प्रतियोगितामा अन्तिम ६ खेलमध्ये ४ खेलमा दक्षिण अफ्रिकी टोलीले पहिले ब्याटिङ गरेको छ । ती सबै खेलमा ३०० भन्दा बढी रन बनाएको छ। #विश्वकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुनेकाठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाल सेमिफाइनलमा प्रवेशकाठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छधेरै पढिएका खबर १ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते २ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ३ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ४ आफैँ सहभागी ओली सरकारका कामप्रति कांग्रेस असन्तुष्ट ५ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ६ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ७ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा मागThe Film Nepal