गृहपृष्ठ ∕ खेल ∕ आइसीसी टी २० विश्वकप एसिया छनोटः आज नेपाल भर्सेस ओमानआइसीसी टी २० विश्वकप एसिया छनोटः आज नेपाल भर्सेस ओमान नेपाली पत्र बिहीबार, २०८० कात्तिक १६ गते, ०७:५३ मा प्रकाशित खेल काठमाडौँ । उच्च लयमा रहेको नेपालले आइसीसी टी २० विश्वकप एसिया छनोटको समूह चरणमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।आज बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल हुनेछ ।लगातार दुई खेलमा जित हात पारेको नेपाल ओमानलाई पराजित गर्दै समूह ए बाट समुह विजेता बन्ने दाउमा रहेको छ ।दुवै टोलीले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।आजको खेलको नतिजाले समुह विजेताको टुंगो लाग्नेछ ।टी–२० मा नेपाल र ओमानबीच हालसम्म चार खेल भएका छन् जसमध्ये नेपाल तीनपटक जित हात पारेको छ भने ओमान एक पटक जितेको छ । #आइसीसी टी २० विश्वकप एसिया छनोटग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपालले अमेरिकासँग तीन टी-२० आई सिरिज खेल्नेकाठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग-२ अघि अमेरिकासँग तीन टी-२० आई खेलको सिरिज खेल्ने भएको छ । नेपाल र अमेरिकाबीच पलेशालाई पोखरामा सम्मानपोखरा। ऐतिहासिक पदक विजेता पलेशा गोबद्धन पोखरामा सम्मानित भएकी छन् । पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशालाई गण्डकी प्रदेश नेपाल प्रिमियर लिगका लागि ८ जना मार्की खेलाडी सार्वजनिककाठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मार्की खेलाडी सार्वजनिक गरिएको छ । रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, खेलकुद मन्त्रालयको बजेट बढाइदिन प्रधानमन्त्रीलाई खेलकुदमन्त्रीको आग्रहकाठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयको बजेट आगामी आर्थिक वर्षमा बढाइदिन आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि २९…काठमाडाैँ । आइसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् । एरिका गुरूङ र स्यान्टु श्रेष्ठ राखेपको वर्ष उत्कृष्ट खेलाडीकाठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१ औँ वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ वर्षका उत्कृष्टधेरै पढिएका खबर १ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने ४ माओवादी पार्टी संविधान संशोधन विरोधी होइनः प्रचण्ड ५ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ६ प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो: मुख्यसचिव अर्याल ७ आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदैThe Film Nepal