गृहपृष्ठ ∕ खेल ∕ इब्राहिमको कीर्तिमानी शतकमा अफगानिस्तानले अस्ट्रेलियालाई दियो २९२ रनको लक्ष्यइब्राहिमको कीर्तिमानी शतकमा अफगानिस्तानले अस्ट्रेलियालाई दियो २९२ रनको लक्ष्य नेपालीपत्र मंगलबार, २०८० कात्तिक २१ गते, १८:२३ मा प्रकाशित खेल एजेन्सी । भारतमा जारी एकविदसीय विश्वकप अन्तर्गत अफगानिस्तानले अष्ट्रेलियालाई २९२ रनको लक्ष्य दिएको छ । मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९१ रन बनायो ।अफगानिस्तानका लागि ओपनर इब्राहिम जाद्रान (१२९ रन)ले शतकीय पारी खेले । उनले विश्वकपको पहिलो शतक र एकदिवसीय करियरको चौथो शतक बनाए । उनी विश्वकपमा शतक प्रहार गर्ने पहिलो अफगान ब्याट्सम्यान बनेका छन् ।अन्तिममा राशिद खानले १९४.४४ को स्ट्राइक रेटमा १८ बलमा ३५ रनको इनिङ खेले । उनले जाद्रानसँग २८ बलमा अविजित ५८ रन जोडे ।अष्ट्रेलियाका जोस हेजलउडले २ विकेट लिए । मिचेल स्टार्क, ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक–एक विकेट लिए । #एकविदसीय विश्वकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफलकाठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्नेकाठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टरधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ५ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ६ वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस ७ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियरThe Film Nepal