गृहपृष्ठ ∕ खेल ∕ च्याम्पियन्स लिगः मिलानले पिएसजीलाई हरायोच्याम्पियन्स लिगः मिलानले पिएसजीलाई हरायो नेपालीपत्र बुधबार, २०८० कात्तिक २२ गते, ०६:३९ मा प्रकाशित खेल एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत इटालियन क्लब एसी मिलानले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई पराजित गरेको छ ।गएराति भएको समूह चरण अन्तर्गतको खेलमा मिलानले घरेलु मैदानमा पिएसजीलाई २–१ गोलले पराजित गरेको हो । खेलको नवौं मिनेटमा मिलान स्क्रिनियरले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।१२ औं मिनेटमा राफायल लिआओले गोल गर्दै मिलानलाई १–१ गोलको बराबरीमा ल्याए । यता, ५० औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई जित दिलाए । यो नतिजासँगै समूह एफ मा पिएसजी ४ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने मिलान ५ अंकका साथ तेस्रो स्थानमा छ ।यसै समूहमा भएको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले इंग्लिस क्लब न्युक्यासल युनाइटेडलाई घरेलु मैदानमा २–० गोलले पराजित गर्यो । डर्टमण्ड ७ अंकका साथ तालिकाको शीर्षस्थानमा छ भने न्युक्यासल ४ अंकका साथ पुछारमा छ । #च्याम्पियन्स लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिपकाठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौंधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ३ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ ४ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ५ आज हरिशयनी एकादशी पर्व ६ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ७ संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ताThe Film Nepal