गृहपृष्ठ ∕ खेल ∕ पाकिस्तान भर्सेस इंग्ल्याण्डः पाकिस्तानले टस हार्योपाकिस्तान भर्सेस इंग्ल्याण्डः पाकिस्तानले टस हार्यो नेपाली पत्र शनिबार, २०८० कात्तिक २५ गते, १४:२३ मा प्रकाशित खेल एजेन्सी । पाकिस्तान क्रिकेट टोली कोलकाताको इडेन गार्डेन स्टेडियममा डिफेण्डिङ च्याम्पियन इंग्ल्याण्डसँग भिड्दै छ । तर, पाकिस्तान एकदिवसीय विश्वकपबाट लगभग बाहिरिएको छ ।टस हारेसँगै सेमिफाइनल खेल्ने पाकिस्तानको सपना चकनाचुर हुने सम्भाबना बलियो रहेको छ । किनभने इंग्ल्यान्डले पहिले ब्याटिङ गरेर जुन स्कोर बनाउने छ, त्यो पाकिस्तानले १६ बलमा हासिल गर्नुपर्नेछ जुन असम्भव छ ।इंग्ल्याण्ड सेमिफाइनलबाट बाहिर भइसकेको छ तर यो खेल जितेर उसले आफ्नो प्रतिष्ठा बचाउन र च्याम्पियन्स ट्रफीका लागि छनोट हुन चाहन्छ । #पाकिस्तान क्रिकेट टोलीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एभरेष्ट महिला भलिबल लिगमा लगातार जितसहित कर्णाली फाइनलमाकाठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा लगातार चौथो जितसहित कर्णाली यश्विज फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा चितवन चार स्थानमाथि उक्लिदै दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डर वरीयताको दोस्रो स्थानमाकाठमाडौँ । नेपाली राष्ट्रिय किक्रेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० अलराउन्डरको विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् । आईसीसीले त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज क्यानडासँग…काठमाडाैँ । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति एभरेष्ट महिला भलिबल लिग आजदेखिकाठमाडाैँ । एभरेस्ट महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आजदेखि नेपालको पहिलो एरिका गुरुङलाई विमानस्थलमा भव्य स्वागतकाठमाडाैँ । नेपालका लागि ऐतिहासिक पदक विजेता कराँते खेलाडी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । आज नेपाल र ओमान भिड्दैकाठमाडौँ । आईसीसी विश्वकप लिग टुमा आज नेपालले ओमानविरुद्ध खेल्दैछ । क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले दोस्रो पटक ओमानविरुद्धधेरै पढिएका खबर १ पछिल्लो विपदबाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति २ बाढी पहिरोमा घरबास गुमेकालाई अस्थायी आवास बनाउन सरकारले अनुदान दिने ३ एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा कर्णाली र सुदूरपश्चिम प्रदेश खेल्दै ४ सहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिश ५ प्रधानन्यायाधीशले लेनदेनमा सर्वोच्चमा न्यायाधीश सिफारिस गरेको बार अध्यक्षको आरोप ६ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता ७ इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिनेThe Film Nepal