गृहपृष्ठ ∕ खेल ∕ इटाली युरो–२०२४ का लागि छनोटइटाली युरो–२०२४ का लागि छनोट नेपालीपत्र मंगलबार, २०८० मंसीर ५ गते, ०७:०५ मा प्रकाशित खेल काठमाडौँ । साविक विजेता इटाली सन् २०२४ को युरोका लागि छनोट भएको छ । छनोटको आफ्नो अन्तिम खेलमा युक्रेनविरुद्ध गोलरहित बराबरी खेलेपछि इटालीले जर्मनीमा अर्को वर्ष हुने प्रतियोगितामा स्थान बनाएको हो ।इटालीसँगै चेक गणतन्त्र र स्लोभेनियाले पनि अबको युरोका लागि टिकट काटेका छन् । प्रतियोगितामा सिधा प्रवेशका लागि इटालीलाई युक्रेनविरुद्धको खेलमा हार टार्न आवश्यक थियो ।समूह ‘सी’ अन्तर्गतको यस खेलमा इटालीले हार ब्यहोरेको भए, अर्को महिना हुने प्ले–अफ खेल्नुपर्ने थियो ।सन् २०१८ र २०२२ को विश्वकपमा छनोट हुन नसकेको इटालीले सन् २०२० को युरो भने जितेको थियो । सो युरो कप कोरोनाका कारण २०२१ मा भएको थियो । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार झापा र वीरगञ्जको बराबरीकाठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा फुटबल क्लब र वीरगञ्ज युनाइटेड फुटबल क्लबबीचको खेल गोलरहित बराबरीमा यू–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग ७ विकेटले पराजितकाठमाडौँ । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जीतका लागि यु १९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजितकाठमाडौँ। एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ। नेपालले दिएको एक पाकिस्तानविरूद्ध उत्तम थापा मगरको अर्धशतककाठमाडौँ। एसिसी यू– १९ एसिया कपमा नेपाल र पाकिस्तानबीच खेल भइरहेको छ। युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले एसिया कप क्रिकेटः टस हारेर ब्याटिङ गर्दै नेपालकाठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा नेपाल सुपर लिगः पुछारका दुई टोली झापा र वीरगञ्ज भिड्दैकाठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)मा आज शुक्रबार झापा एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेलुकी ५धेरै पढिएका खबर १ बुद्ध र अस्मिताले ल्याए ‘परेलीमा लुकाई राखन’ सार्वजनिक २ ‘आइफोन’ उपहारको आश गर्दा आधा करोड रकम ठगीमा ३ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ वास्तु टिप्स: पूजा कोठाको लागि यी रंगहरू शुभ, जान्नुहोस् मन्दिरसँग सम्बन्धित वास्तु नियम ६ चीनको रहस्यमय निमोनिया पुग्यो युरोप र अमेरिका, यी ९ देशमा भेटिए बिरामी ७ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला !