गृहपृष्ठ ∕ खेल ∕ न्युक्यासलसँग चेल्सीको लज्जास्पद हारन्युक्यासलसँग चेल्सीको लज्जास्पद हार नेपालीपत्र आईतबार, २०८० मंसीर १० गते, ०५:३८ मा प्रकाशित खेल काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले सानदार जित निकालेको छ ।शनिबार राति सम्पन्न खेलमा न्युक्यालले चेल्सीलाई ४–१ गोलले पराजित गरेको हो । घरेलु मैदान जेम्स पार्कमा भएको खेलमा न्युक्यासल एकपक्षीय हाबी बन्यो । खेलको १३ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए ।२३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा ल्याए । उनले फ्रिकिकमार्फत सुन्दर गोल गरे । त्यसपछि खेलको दोस्रो हाफमा न्युक्यासलले तीन गोल थप्यो । ६० औं मिनेटमा जमाल लासेलेस, ६१ औं मिनेटमा जोएलिन्टन र ८३ औं मिनेटमा एन्थोनी गोर्डनले गोल गरे ।खेलको ७३ औं मिनेटमा रिकी जेम्सले रातो कार्ड खाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । यो नतिजासँगै न्युक्यासल १३ खेलबाट २३ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । चेल्सी १६ अंकका साथ १० औं स्थानमा छ । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफलकाठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्नेकाठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टरधेरै पढिएका खबर १ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ५ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा ६ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ७ शङ्कर पोखरेल बेलायतमाThe Film Nepal