Techie IT
२०८० फागुन २०, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलटी–२० सिरिजः भारतले अष्ट्रेलियालाई ४४ रनले हरायो

टी–२० सिरिजः भारतले अष्ट्रेलियालाई ४४ रनले हरायो


एजेन्सी । टी–२० सिरिजको दोस्रो खेलमा भारतले अष्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ । यो जितसँगै टोलीले ५ खेलको सिरिजमा २–० को अग्रता बनाएको छ । सिरिजको तेस्रो खेल २८ नोभेम्बरमा गुवाहाटीमा हुनेछ ।

तिरुवनन्तपुरममा अष्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गर्न आएको भारतीय टोलीले २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो ।

जवाफमा अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९१ रन मात्रै बनाउन सक्यो । भारतका प्रसिद्ध कृष्ण र रवि बिश्नोईले ३र३ विकेट लिए ।

यसअघि भारतका लागि ओपनर यशस्वी जैसवालले ५३ रन, इशान किशनले ५२ रन र ऋतुराज गायकवाडले ५८ रन बनाएर अर्धशतकीय पारी खेलेका थिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेदरल्यान्ड्स त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा, उपाधिको लागि नेपालसँग प्रतिस्पर्धा…

काठमाडौँ । नामिबियासँग अङ्क बाँड्दै नेदरल्यान्ड्स त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । आइतबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको

हङकङमा हुने त्रिकोणात्मक टी-२० आई सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने टी– २० त्रिकोणात्मक सिरिज खेल्ने टिमको घोषणा गरेको छ । क्यानले

फ्रेन्च लिगमा सावित्राको डेब्यु गोल

काठमाडौँ । नेपाली राष्ट्रि फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिगमा डेब्यु गोल गरेकी छन् । शनिबार इए

मछिन्द्रलाई केपी ओली कपको उपाधि

काठमाडौँ । मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक केपी ओली कपको उपाधि जितेको छ । दोस्रो संस्करणको फाइनल खेलमा न्यूरोड

नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायाे

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे आफ्नाे अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएकाे छ । नेदरल्यान्ड्सले दिएकाे १ सय

फुटबल खेलाडी विकास खवास पनि अस्ट्रेलिया प्रस्थान

काठमाडौँ । फुटबल खेलाडी विकास खवास पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । विकासले सन् २०२० मा राष्ट्रिय टिमबाट डेब्यू गरेका

Techie IT