Techie IT
२०८० फागुन १८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलएनएसएलमा आज चितवन र काठमाडौं भिड्दै

एनएसएलमा आज चितवन र काठमाडौं भिड्दै


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज मंगलबार एक खेल हुँदैछ । आज हुने खेलमा एफसी चितवन र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोलीबीचको खेल साँझ ५ः३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

साविक विजेता काठमाडौंले पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । चितवन भने पहिलो पोखरा थन्डर्ससँग पराजित भएको थियो ।

काठमाडौं लगातार दोस्रो जितको खोजीमा हुनेछ भने चितवन पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ । यसअघि हिजो सोमबार भएको खेलमा स्पोर्टिङ इलाम एफसीले झापा एफसीलाई १–० गोलले पराजित गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फुटबल खेलाडी विकास खवास पनि अस्ट्रेलिया प्रस्थान

काठमाडौँ । फुटबल खेलाडी विकास खवास पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । विकासले सन् २०२० मा राष्ट्रिय टिमबाट डेब्यू गरेका

साफ यू– १६ महिला फुटबलमा भुटानमाथि भारतको फराकिलो जित

काठमाडौँ । भारतले आजदेखि काठमाडौँमा शुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । शुक्रबार भएको पहिलो

बहराइनविरुद्ध फुटबल खेल्ने प्रारम्भिक टोली घोषणा

काठमाडौँ । बहराइनविरुद्ध फुटबल खेल्ने प्रारम्भिक टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले शुक्रबार ३३ सदस्यीय टोली

नेपालले नामिबियालाई हरायो

काठमाडौँ । नेपालले नामिबियालाई हराएको छ । त्रिकोणात्मक टी– २०आई सिरिजमा नेपालले नामिबियामाथि ३ रनको जित हात पारेको हो ।

नेपालले नामिवियालाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ । नेपालले त्रिदेशीय टी– २०आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । कुशल मल्लको अर्धशतक

नामिवियाविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाडौँ । त्रिदेशीय टि २० सिरिज अन्तर्गत नामिवियाविरुद्धको खेलमा नेपालका कुशल मल्लले अर्धशतक बनाएका छ्न । उनले ३० बलमा ४

Techie IT