Techie IT
२०८० फागुन १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलभारतले बनायो सर्वाधिक टी–२० जित्ने विश्व कीर्तिमान

भारतले बनायो सर्वाधिक टी–२० जित्ने विश्व कीर्तिमान


एजेन्सी । चौथो टी–२० सिरिजमा शुक्रबार भारतले अस्ट्रेलियालाई २० रनले पराजित गर्यो ।

योसँगै टोलीले सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल जित्ने विश्व कीर्तिमान समेत बनाएको छ । भारतले आफ्नो १३६ औं टी–२० जित्यो । उसले १३५ टी–२० जित रहेको पाकिस्तानलाई पछि पारेको हो ।

रायपुरमा भएको चौथो टी–२० जित्दै भारतले ५ म्याचको टी–२० सिरिजमा ३–१ को अग्रता लिएको छ । पाँचौं र अन्तिम टी–२० डिसेम्बर ३ मा बैंगलोरमा खेलिनेछ ।

रायपुरमा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो । जवाफमा अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल ‘ए’ ४ विकेटले पराजित, क्यानडाले जित्यो सिरिज

काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाल ‘ए’लाई ४ विकेटले हराएको छ । यो जितसँगै क्यनाडाले तीन म्याचको

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न भएको छ । चार दशकअघि स्थापना भएको केईएचएसले बिभिन्न खेलकूद

नेपाल नामिबियासँग फेरि पराजित

काठमाडौँ । आइसीसी विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा

नामिबियाविरुद्व आसिफ शेखको अर्धशतक

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत जारी नामिबियाविरुद्वको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्। आसिफले अहिले ५९ बलमा

विश्वकप क्रिकेट लिग–२ को तेस्रो खेलमा आज नेपाल र नामिबिया…

काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग–२ को तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा

वाफ महिला च्याम्पियनसिपमा नेपालले सिरियालाई हरायो

काठमाडौँ । वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले सिरियालाई हराएको छ । साउदी अरेबियाको राजधानी रियादमा रहेको

Techie IT