गृहपृष्ठ ∕ खेल ∕ एफए कपको उपाधिका लागि दुई म्यान्चेस्टर क्लब प्रतिस्पर्धामाएफए कपको उपाधिका लागि दुई म्यान्चेस्टर क्लब प्रतिस्पर्धामा नेपालीपत्र शनिबार, २०८० जेठ २० गते, ०९:५२ मा प्रकाशित खेल एजेन्सी । एफए कपको फाइनल आज (शनिबार) हुँदैछ । उपाधिका लागि दुई म्यान्चेस्टर क्लबले प्रतिस्पर्धा गर्दैछन् ।प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटी र तेस्रो स्थानमा लिग सकाएको म्यान्चेस्टर युनाइटेडबीच रोचक भिडन्त हुँदैछ । म्यान्चेस्टर डर्बीसमेत रहेको फाइनल खेल लण्डनको वेम्बले स्टेडियममा साँझ ७ः४५ सुरु हुनेछ ।प्रिमियर लिग विजेता र च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाइसकेको सिटी एफए कप जित्दै ‘ट्रेबल’ उठाउने दाउमा छ । यता, पछिल्ला खेलहरुबाट लयमा फर्किएको युनाइटेड पनि सिटीलाई सजिलै उपाधि उचाल्न दिनेछैन । तसर्थ आजको फाइनल खेल रोमाञ्चक हुनेछ । #एफए कपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आर्सनल र टोटेनहमले अंक बाँडेएजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल र टोटेनहमले बराबरी खेलेका छन् । भर्खरै सम्पन्न ‘नर्थ लण्डन डर्बी’मा दुबै अन्तरबैंक महिला फुटसल प्रतियोगिता २०८० को उपाधी ग्लोबल आइएमई बैंकलाईकाठमाडौँ। नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८० को महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ। सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगितकाठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज सुनुवाइको पेसी एसियाडः पहिलो स्वर्ण चीनको खातामाएजेन्सी । आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । महिला डुङ्गा दौडमा चीनले पहिलो स्वर्ण एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइकाठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने नेपाली क्रिकेट टोलीलाई सफलताको १९औँ एसियाली खेलकुदः टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट…हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष रधेरै पढिएका खबर १ रुसको सामु हार स्वीकार गर्दै नेटो, मान्ला त युक्रेनले यी सर्तहरु ! २ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ३ के छ पुटिनको ‘सेप्टेम्बर प्लान’ ? रूसले चाँडै कीभ कब्जा गर्ने ४ चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार ५ साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा ६ चन्द्रयान–३ चन्द्रमामा अवतरण, भारतलाई मिल्यो ऐतिहासिक सफलता ७ अनेसास कविता महोत्सवमा ३०१ कविता प्राप्त