Techie IT
२०८० फागुन १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलदक्षिण अफ्रिकाले जित्यो दोस्रो टी–२० सिरिज, भारत विरुद्ध १–० को अग्रता

दक्षिण अफ्रिकाले जित्यो दोस्रो टी–२० सिरिज, भारत विरुद्ध १–० को अग्रता


एजेन्सी । आयोजक दक्षिण अफ्रिकाले भारतविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा ५ विकेटले जित हात पारेको छ ।

मंगलबार केबेराको सेन्ट जर्ज स्टेडियममा भएको खेलमा अफ्रिकी टोलीले डीएलएस पद्धतिमा १५ ओभरमा १५२ रनको संशोधित लक्ष्य पाएको थियो, जुन अफ्रिकी ब्याट्सम्यानले १३.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले १९.३ ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो ।

यो जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । सिरिजको तेस्रो खेल १४ डिसेम्बरमा जोहानेसबर्गमा हुनेछ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल ‘ए’ को मूख्य प्रशिक्षकमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ए टिमको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ । क्यानको आज

थ्री स्टारद्वारा एन्फाले गरेको निर्णय बदर गर्न पुनरावेदन समितिमा अपिल

काठमाडौँ । थ्री स्टार क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अनुशासन समितिले गरेको कारबाहीको निर्णय बदर गर्न पाउँ भन्दै पुनरावेदन

त्रिदेशीय टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ । मंगलबारदेखि हुने त्रिदेशीय टी– २० सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो इएफएल कपको उपाधि

काठमाडौँ । चेल्सीलाई हराउँदै लिभरपुलले इएफएल कपको उपाधि जितेको छ । भर्जिल भान डाइकले अतिरिक्त समयमा गरेको गोलको मदतमा लिभरपुलले

नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित

नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दियो

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ

Techie IT