गृहपृष्ठ ∕ खेल ∕ मलेसियासँगको शृंखला नेपालले जित्योमलेसियासँगको शृंखला नेपालले जित्यो नेपालीपत्र आईतबार, २०८० जेठ २१ गते, ११:५६ मा प्रकाशित खेल काठमाडौँ । नेपालले मलेसियासँगको ५ खेलको टी–२० शृंखला जितेको छ ।पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३–२ ले जितेको हो ।घरेलु टोली मलेसियाले जितका लागि दिएको ११० रनको लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्यो ।नेपालको जितमा सिता राना मगरले ३४ रन बनाउँदा रुबिना क्षेत्रीले २३ तथा अप्सरी बेगमले १५ रन बनाइन् ।पहिला ब्याटिङ थालेको मलेसियाले २० ओभरमा १०९ रन जोडेको थियो । #टी–२० शृंखलाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार महिला फुटबलमा नेपाल भियतनामसँग पराजितकाठमाडौँ। १९ औँ एसियाली खेलकुदको महिला फुटबलअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोली भियतनामसँग पराजित भएको छ। समूह ‘डी’को पहिलो शनिबारदेखि १९औँ एसियाड हाङ्चाओ सहरमा सुरु हुँदैकाठमाडौँ । चीनको हाङ्चाओ सहरमा शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदैछ । समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी नेपाल पाकिस्तानसँग पराजितकाठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ च्याम्पियनसीपअन्तर्गत आज भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको छ । फिफा वरीयतामा नेपाल यथावत्काठमाडौँ। फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिम यथावत् छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल च्याम्पियन्स लिग: आर्सनलको सानदार जितएजेन्सी । गएराति भएको च्याम्पियन्स लिगमा आर्सनलले पिएसभी इण्डहोभेनलाई ४-० गोलले पराजित गर्न सफल भएको छ । यस सिजन पनि च्याम्पियन्स लिगः बायर्न म्युनिखद्वारा म्यानचेस्टर युनाइटेड पराजितएजेन्सी । गएराति भएको च्याम्पियन्स लिग खेलमा बायर्न म्युनिखले म्यानचेस्टर युनाइटेडलाई ४-३ गोलले पराजित गर्न सफल भएको छ । बायर्नलाईधेरै पढिएका खबर १ रुसको सामु हार स्वीकार गर्दै नेटो, मान्ला त युक्रेनले यी सर्तहरु ! २ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ३ के छ पुटिनको ‘सेप्टेम्बर प्लान’ ? रूसले चाँडै कीभ कब्जा गर्ने ४ चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार ५ साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा ६ पर्यटकीय केन्द्र बन्दै ‘राप्ती शान्ति उद्यान’ ७ रुद्राक्ष लगाएपछि के–के गर्नुहुँदैन ?