Techie IT
२०८१ असार ५, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलमलेसियासँगको शृंखला नेपालले जित्यो

मलेसियासँगको शृंखला नेपालले जित्यो


काठमाडौँ । नेपालले मलेसियासँगको ५ खेलको टी–२० शृंखला जितेको छ ।

पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३–२ ले जितेको हो ।

घरेलु टोली मलेसियाले जितका लागि दिएको ११० रनको लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्यो ।

नेपालको जितमा सिता राना मगरले ३४ रन बनाउँदा रुबिना क्षेत्रीले २३ तथा अप्सरी बेगमले १५ रन बनाइन् ।

पहिला ब्याटिङ थालेको मलेसियाले २० ओभरमा १०९ रन जोडेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वकप क्रिकेटको सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लाग्यो

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । आजको खेलमा नेपाल बङग्लादेशसँग २१

नेपाल बंगलादेशसँग २१ रनले पराजित

काठमाडौँ । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी– २० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

काठमाडौँ ।आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न

नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडामा लगातार वर्षा भएपछि

फुटबल विश्वकप छनौटमा नेपाल र यमन भिड्दै

काठमाडौँ । फिफा विश्वकप फुटबल छनौटचरणको अन्तिम खेलमा आज नेपालले यमनको सामना गर्नेछ । खेल साउदी अरबियाको दमाममा आजराति नेपाली

आफूलाई बदनाम गर्न खोजिएको भन्दै कानूनी उपचार खोज्ने पारस खड्काको…

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफूलाई बदनाम गर्न खोजिएको भन्दै कानूनी उपचार खोज्ने चेतावनी दिएका छन्

Techie IT