Techie IT
२०८१ जेठ १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलम्यानचेस्टर सिटीको सानदार जित

म्यानचेस्टर सिटीको सानदार जित


एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार कमब्याक गर्दै एभर्टनलाई ३–१ गोलले पराजित गरेको छ ।

हेरिसनले २९ औं मिनेटमा गोल गर्दै एभर्टनलाई अगता दिलाए ।

खेलको ५३ औं मिनेटमा फिल फोडेनले सिटीका लागि बराबरी गोल फर्काए । खेलको ६४ औं मिनेटमा अल्भारेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

खेलको ८६ औं मिनेटमा सिल्भाले गोल गर ।

यो जितसँगै सिटीले १८ खेलमा ३७ अंक बनाएको छ । पराजित भएको एभर्टन भने १७ औं स्थानमा छ ।

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वकपको लागि अमेरिकामा रहेको नेपाली टोलीले आज क्यानडासँग अभ्यास खेल…

काठमाडौँ । आइसिसी टी– २० विश्वकपकाे लागि अमेरिकामा रहेको नेपालले आज क्यानडासँग अभ्यास खेल खेल्दैछ । आजदेखि नेपालले टी– २०

दोस्रो अभ्यास खेलमा नेपाल २७ रनले विजयी

काठमाडौं । टि- २० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ह्युस्टन हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेल पनि जितेको छ । लो

फुटबल टोलीको सहायक प्रशिक्षकमा घिमिरे र गोलकिपर प्रशिक्षकमा तिमिल्सिना

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले

बंगालदेश जाने कबड्डी टोलीको विदाई

काठमाडौँ । बंगलादेशको ढाकामा मे २६ देखि जुन ३ तारिखसम्म हुने चौथो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी टोलीलाई एक

सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिएन

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिका

ओलम्पिक छनोटका लागि नेपाली बक्सिङ टोली बैंकक जाँदै

काठमाडौँ । बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली भोलि थाइल्यान्डको बैंकक जाने भएको

Techie IT