Techie IT
२०८१ जेठ ३१, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेललियोनल मेस्सी र बेन्जेमालाई न्युक्यासल युनाइटेडले अनुबन्ध गर्न सक्ने

लियोनल मेस्सी र बेन्जेमालाई न्युक्यासल युनाइटेडले अनुबन्ध गर्न सक्ने


एजेन्सी । हालै सकिएको प्रिमियर लिगमा शिर्ष चारमा स्थान बनाउन सफल न्युक्यासल युनाइटेड नयाँ खेलाडीहरु अनुबन्ध गर्ने तयारी गरिरहेको छ ।

मिडिया रिपोर्टमा अनुसार न्युक्यासलले रियल मड्रिडका स्टार खेलाडी करिम बेन्जेमा र पिएसजीका स्टार खेलाडी लियोनल मेस्सीलाई अनुबन्ध गर्ने प्रयास थालेको बताइएको छ ।

न्युक्यसालले यी दुई खेलाडीलाई अनुबन्ध गर्न बजेट जुटाइरहेको समेत मिरर मिडियाले जनाएको छ ।

बेन्जेमालाई रियलले थप एक वर्षको अफर दिने तयारी गरेता पनि उनले क्लब छोड्ने मनसाय बनाएको बताइएको छ ।

उता पिएसजी छोड्ने पक्का भएसँगै लियोनल मेस्सीलाई धेरै क्लबहरुबाट अफरहरु आएका छन् ।

उनलाई साउदी क्लब अल हिलालबाट सबैभन्दा ठुलो अफर भएको छ ।

तर, उनले युरोपमा नै रहन चाहेको बताइएको छ । यस अवस्थामा न्युक्यासल उनका लागि उपयुक्त क्लब हुन सक्ने अनुमान गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडामा लगातार वर्षा भएपछि

फुटबल विश्वकप छनौटमा नेपाल र यमन भिड्दै

काठमाडौँ । फिफा विश्वकप फुटबल छनौटचरणको अन्तिम खेलमा आज नेपालले यमनको सामना गर्नेछ । खेल साउदी अरबियाको दमाममा आजराति नेपाली

आफूलाई बदनाम गर्न खोजिएको भन्दै कानूनी उपचार खोज्ने पारस खड्काको…

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफूलाई बदनाम गर्न खोजिएको भन्दै कानूनी उपचार खोज्ने चेतावनी दिएका छन्

सन्दिप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्ट इन्डिज पुगे

काठमाडौँ । विश्वकप टी–२० क्रिकेट खेल्न सन्दिप लामिछाने वेष्ट इंडीज पुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी

विश्वकप छनोटः नेपाल यूएईसँग ४–० गोलले पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग ४ – शून्य गोलले पराजित भएको छ

एआईए बास्केटबलमा ६६ टिम

काठमाडौँ । अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए)को आयोजनामा एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ६६

Techie IT