गृहपृष्ठ ∕ खेल ∕ अफ्रिका कप फुटबलमा आइभोरी कोष्ट विजयीअफ्रिका कप फुटबलमा आइभोरी कोष्ट विजयी नेपालीपत्र आईतबार, २०८० पुस २९ गते, ०८:२१ मा प्रकाशित खेल काठमाडौँ । आयोजक आइभोरी कोष्टले ‘अफ्रिका कप अफ नेशन्स’ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।राजधानी अबिड्जानमा शनिबार राती भएको खेलमा आइभोरी कोष्टले गिनी–बिसाउलाई २–० ले हरायो । आइभोरी कोष्टका लागि सेको फोफाना र जिन फिलिपे क्रासोले एक एक गोल गरे । जितसँगै तीन अंक जोडेको आइभोरी कोष्टले समुह ‘ए’ मा अग्रता लिएको छ ।समुहको दोस्रो खेलमा आइतबार राती नाइजेरिया र इक्वेटोरियल गिनिया भिड्नेछन् । अफ्रिकी महादेशमा वर्षाबाट प्रतियोगितालाई जोगाउन सन् २०२३ को जुन–जुलाईमा हुनुपर्ने अफ्रिका कप आफ नेशन्स यो वर्ष जनवरीमा सारिएको हो ।आइभोरी कोष्टले प्रतियोगिताको तयारी र आयोजनामा एक अर्ब बढी अमेरिकी डलर खर्च भएको जनाएको छ । #आइभोरी कोष्टग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल सेमिफाइनलमा प्रवेशकाठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)काधेरै पढिएका खबर १ विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका २ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्यु ३ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ४ चलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमा ५ विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर ६ ग्यास चुहिएर मखनटोलमा आगलागी, १ जनाको मृत्यु ७ नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषणThe Film Nepal