गृहपृष्ठ ∕ खेल ∕ अफगानिस्तान १४५ रनमा अलआउटअफगानिस्तान १४५ रनमा अलआउट नेपालीपत्र शुक्रबार, २०८० माघ १२ गते, १७:०० मा प्रकाशित खेल काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अल आउट हुँदै १४५ रन बनाएको हो ।अफगानिस्तानका लागि एएम घजानफरले सर्बाधिक ३७ रन बनाएका थिए भने कप्तान नासीर खानले ३१, हसन एसाखिलले २० तथा फरिदुन दाउदजाईले २९ रन बनाएका थिए ।अफगानिस्तानले एक समय ८८ रनमा ८ विकेट गुमाएकोमा नवौं विकेटका लागि फरीदून दाउदजाइ र कप्तान नासिर खानले ५५ रनको साझेदारी गरेका थिए ।खेलमा नेपालका बलर आकाश चन्दले उत्कृष्ट बलिङ गरे। चन्दले सर्वाधिक ५ विकेट लिएका थिए । यस्तै दिपेश कँडेलले २ तथा गुलशन झा, सुवास भण्डारी र तिलक भण्डारीले एकरएक विकेट लिएका थिए । #अफगानिस्तानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एसिया कप खेलेर फर्कियो महिला टीमकाठमाडौँ । श्रीलंकामा महिला एसिया कप टी–२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपालले तीन खेल नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मानकाठमाडौँ । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ महिला एशिया कप टि–२० क्रिकेटमा नेपाल र भारत भिड्दैकाठमाडौँ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदककाठमाडाैँ । ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् । महिला टी–२० एसिया कपमा आज नेपालले यूएईसँग खेल्दैकाठमाडौँ । महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । दम्बुलामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकपताप्लेजुङ । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजनाधेरै पढिएका खबर १ सिमलताल दुर्घटना: प्रशासनले सार्वजनिक गर्याे दुई बसका यात्रुको विवरण (नामसहित) २ रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमाथि चितवनमा आगजनी ३ राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस ४ नयाँ सरकारप्रति जनताको आशा भरोसा छैनः प्रचण्ड ५ प्रधानमन्त्री ओलीले संसदमा सुनाए असार १७ मा भएको सहमतिका ७ बुँदा ६ एक किलो कोकिनसहित २ जना विदेशी पक्राउ ७ सिमलताल बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले काम थाल्योThe Film Nepal