गृहपृष्ठ ∕ खेल ∕ मानबहादुरको दुई गोलमा पुलिसले एपीएफलाई हरायोमानबहादुरको दुई गोलमा पुलिसले एपीएफलाई हरायो नेपालीपत्र शुक्रबार, २०८० माघ १२ गते, १७:५७ मा प्रकाशित खेल पोखरा । नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ । आहारारा पोखरा गोल्डकप फुटबल अन्तर्गतको खेलमा पुलिसले एपीएफलाई २–० गोलले हराएको हो ।पुलिसको लागि दुवै गोल मानबहादुर परियारले गरे । उनले खेलको १९ औं र ७१ औं मिनेटमा दुबै गोल हेडिङमार्फत गरेका हुन् ।जितसँगै पुलिसले मंगलबार क्वार्टरफाइनल अन्तर्गत चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । #एपीएफ क्लब #नेपाल पुलिस क्लबग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एसिया कप खेलेर फर्कियो महिला टीमकाठमाडौँ । श्रीलंकामा महिला एसिया कप टी–२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपालले तीन खेल नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मानकाठमाडौँ । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ महिला एशिया कप टि–२० क्रिकेटमा नेपाल र भारत भिड्दैकाठमाडौँ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदककाठमाडाैँ । ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् । महिला टी–२० एसिया कपमा आज नेपालले यूएईसँग खेल्दैकाठमाडौँ । महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । दम्बुलामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकपताप्लेजुङ । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजनाधेरै पढिएका खबर १ सिमलताल दुर्घटना: प्रशासनले सार्वजनिक गर्याे दुई बसका यात्रुको विवरण (नामसहित) २ रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमाथि चितवनमा आगजनी ३ राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस ४ नयाँ सरकारप्रति जनताको आशा भरोसा छैनः प्रचण्ड ५ प्रधानमन्त्री ओलीले संसदमा सुनाए असार १७ मा भएको सहमतिका ७ बुँदा ६ एक किलो कोकिनसहित २ जना विदेशी पक्राउ ७ सिमलताल बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले काम थाल्योThe Film Nepal