गृहपृष्ठ ∕ खेल ∕ पुलिसलाई हराउँदै चर्च ब्वाइज आहारारा गोल्डकपको सेमिफाइनलमापुलिसलाई हराउँदै चर्च ब्वाइज आहारारा गोल्डकपको सेमिफाइनलमा नेपालीपत्र मंगलबार, २०८० माघ १६ गते, १७:४४ मा प्रकाशित खेल पोखरा । चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो ।चर्च ब्वाइजको लागि समिर तामाङले गरे ।प्रतियोगिताको सेमिफाइनलमा चर्चब्वाइजसँगै थ्रीस्टार क्लब, त्रिभुवन आर्मी र जावलाखेल युथ क्लब पुगेका छन् । #आहारारा पोखरा गोल्डकप फुटबल #पुलिसग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एसिया कप खेलेर फर्कियो महिला टीमकाठमाडौँ । श्रीलंकामा महिला एसिया कप टी–२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपालले तीन खेल नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मानकाठमाडौँ । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ महिला एशिया कप टि–२० क्रिकेटमा नेपाल र भारत भिड्दैकाठमाडौँ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदककाठमाडाैँ । ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् । महिला टी–२० एसिया कपमा आज नेपालले यूएईसँग खेल्दैकाठमाडौँ । महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । दम्बुलामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकपताप्लेजुङ । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजनाधेरै पढिएका खबर १ प्रधानमन्त्री ओलीले संसदमा सुनाए असार १७ मा भएको सहमतिका ७ बुँदा २ राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस ३ सिमलताल दुर्घटना: प्रशासनले सार्वजनिक गर्याे दुई बसका यात्रुको विवरण (नामसहित) ४ रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमाथि चितवनमा आगजनी ५ प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै ६ नयाँ सरकारप्रति जनताको आशा भरोसा छैनः प्रचण्ड ७ न्युरोडमा फुटपाथ विस्तारविरुद्ध काठमाडौँ महानगर वडा नम्बर २२ ले सडकबाटै सेवा शुरु गर्योThe Film Nepal