Techie IT
२०८३ असोज १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठ ∕ खेल ∕ आर्मी क्लब आहा रारा गोल्डकपको फाइनलमा, उपाधिको लागि थ्री स्टारसँग प्रतिस्पर्धा गर्ने

आर्मी क्लब आहा रारा गोल्डकपको फाइनलमा, उपाधिको लागि थ्री स्टारसँग प्रतिस्पर्धा गर्ने


काठमाडौँ । विभागीय टिम त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार पोखरा रंगशालामा भएको खेलमा आर्मीले चर्च बोइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

त्रिभुवन आर्मी क्लबको लागि खेलको ६१ औं मिनेटमा दिनेश हेम्जनले गोल गरेर अग्रता दिएका थिए । तर, ८५ औं मिनेटमा चर्च बोइजको लागि समिर तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए ।

नियमित समयमा खेल बराबरीमा सकिएसँगै अतिरिक्त समयमा खेल धकेलिएको थियो । आर्मीको लागि ९९ औं मिनेटमा राश बहादुर मगरले गोल गरेका थिए ।

आजको खेलमा जित निकालेसँगै आर्मीले फाइनलमा थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । थ्री स्टार जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

फाइनल खेल माघ २० गते हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

Techie IT