Techie IT
२०८० फागुन १८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलआर्मीले पहिलोपटक जित्यो आहारारा पोखरा गोल्डकप

आर्मीले पहिलोपटक जित्यो आहारारा पोखरा गोल्डकप


पोखरा । आहारारा पोखरा गोल्डकपको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ ।

शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीले ३-० को गोलअन्तरले थ्रीस्टार क्लबलाई पराजित गर्दै उपाधी जितेको हो ।

आर्मीको जितमा खेलको ३८ औं मिनेटमा जिलेप्सीजंग कार्कीले पहिलो गोल गर्दै अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा आर्मीका फत्तेमान घलेले दोस्रो गोल थप्दै अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ९४ औं मिनेटमा वसन्त जिम्बाले अर्को गोल गर्दै टिमको जित सुनिश्चित पारे ।

योसंगै आर्मीले पहिलो पटक आहारारा उपाधि जित्दै इतिहास बनाएको छ । २०६० सालमा पहिलो पटक सहभागी भएको आर्मीले सेमिफाइनलसम्मको यात्रा तय गर्योए । त्यसपछि ४ पटकसम्म फाइनल यात्रा तय गरेर पनि आर्मी उपविजेतामा सीमित भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फुटबल खेलाडी विकास खवास पनि अस्ट्रेलिया प्रस्थान

काठमाडौँ । फुटबल खेलाडी विकास खवास पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । विकासले सन् २०२० मा राष्ट्रिय टिमबाट डेब्यू गरेका

साफ यू– १६ महिला फुटबलमा भुटानमाथि भारतको फराकिलो जित

काठमाडौँ । भारतले आजदेखि काठमाडौँमा शुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । शुक्रबार भएको पहिलो

बहराइनविरुद्ध फुटबल खेल्ने प्रारम्भिक टोली घोषणा

काठमाडौँ । बहराइनविरुद्ध फुटबल खेल्ने प्रारम्भिक टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले शुक्रबार ३३ सदस्यीय टोली

नेपालले नामिबियालाई हरायो

काठमाडौँ । नेपालले नामिबियालाई हराएको छ । त्रिकोणात्मक टी– २०आई सिरिजमा नेपालले नामिबियामाथि ३ रनको जित हात पारेको हो ।

नेपालले नामिवियालाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ । नेपालले त्रिदेशीय टी– २०आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । कुशल मल्लको अर्धशतक

नामिवियाविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाडौँ । त्रिदेशीय टि २० सिरिज अन्तर्गत नामिवियाविरुद्धको खेलमा नेपालका कुशल मल्लले अर्धशतक बनाएका छ्न । उनले ३० बलमा ४

Techie IT