गृहपृष्ठ ∕ खेल ∕ फ्रेन्च लिग वानमा ‘साम्बा’को डेब्युफ्रेन्च लिग वानमा ‘साम्बा’को डेब्यु नेपालीपत्र आईतबार, २०८० माघ २१ गते, ०७:५५ मा प्रकाशित खेल काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबलकी स्टार खेलाडी सावित्रा भण्डारी “साम्बा” ले विश्वकै लोकप्रिय महिला लिगको रुपमा रहेको फ्रेन्च लिग वानमा डेब्यु गरेकी छन् ।उनले शुक्रबार मात्र लिग वानको क्लब एन अभान्ट ग्वेंगाम्पबाट खेलको ७५ औँ मिनेटमा डेब्यु गरेकी हुन् । लिगको १० औँ स्थानमा रहेको एन अभान्ट ग्वेंगाम्पले साम्बा डेब्यु गरेको खेलमा भने विपक्षि बोर्डेसँग बराबरी खेल्यो ।ग्वेंगाम्पले पहिलो हाफको ८ औँ मिनेटमा १–० को अग्रता लिएको थियो । ग्वेंगाम्पको तर्फबाट एस्टारोभाले गोल गर्दै टिमलाई अग्रता दिएकी थिईन् तर विपक्षी बोर्डेको तर्फबाट लौराले ३६ औँ मिनेटमा गोल गरेपछि खेल १–१ को बराबरीमा सकियो ।खेलमा ९ अंकसहित साम्बाको टिम ग्वेंगाम्प १० औँ स्थानमा रहेको छ । भने ४२ अंक सहित लियोन पहिलो स्थानमा छ । पेरिस सेन्ट जर्मेन ३२ अंक सहित दोश्रो स्थानमा रहँदा पेरिस फुटबल क्लब २५ अंक सहित तेश्रो स्थानमा छ । #Sambaग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफलकाठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्नेकाठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टरधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ५ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ६ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा ७ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनThe Film Nepal