गृहपृष्ठ ∕ खेल ∕ टोटनहमकाे मुख्य प्रशिक्षकमा एंगी पोस्तेकगलु नियुक्तटोटनहमकाे मुख्य प्रशिक्षकमा एंगी पोस्तेकगलु नियुक्त नेपाली पत्र मंगलबार, २०८० जेठ २३ गते, १५:३१ मा प्रकाशित खेल एजेन्सी । टोटनहमले मुख्य प्रशिक्षकमा एंगी पोस्तेकगलुलाई नियुक्त गरेको छ ।प्रशिक्षक एन्टोनियो कोन्टेले छोडेपछि क्लब नयाँ प्रशिक्षकको खोजीमा रहेको थियो ।टोटनहमले सेल्टिकमा कार्यरत भइरहँदा उनीसँग छलफल गरेको थियो ।५७ वर्षिय उनले सेल्टिकलाई तीनवटा उपाधि दिलाउन सफल भएका थिए । उनले क्लबसँग चार वर्षको सम्झौता गरेका छन् । #टोटनहमग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोटकाठमाडाैँ । यूएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । १९ वर्षमुनिको महिला टी–२० नेपालले आज ताजकिस्तान सँग खेल्दैकाठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीले ताजकिस्तानको राष्ट्रिय टिम सँग बुधबार मैत्रीपूर्ण फुटबल खेल्दै छ । ताजकिस्तानको दुसनबेमा नेपाल घरेलु वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा अनुबन्धकाठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ । राजेश हमाल लुम्बिनी लायन्सको ब्रान्ड एम्बासडरकाठमाडौँ । अभिनेता राजेश हमाल नेपाल प्रिमियर लिग (एनपीएल)मा जोडिएका छन् । लुम्बिनी लायन्सले हमाललाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ महिला क्रिकेट: युएईमा जारी १९ वर्ष मुनीको टि–ट्वान्टी विश्वकपको एशिया…काठमाडौँ । युएईमा जारी १९ वर्ष मुनीको टि–ट्वान्टी विश्वकपको एशिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । आइतबार युएईको अजमानमा पोखरा एभेन्जर्सको जर्सी लोमान्थाङबाट सार्वजनिककाठमाडौँ । एनपिएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । लोमान्थाङबाट जर्सी सार्वजनिक गरिएको भिडिओ हिजो टिमकाधेरै पढिएका खबर १ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने २ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु ३ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ४ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ५ स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष स्थापना ६ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ७ अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमैThe Film Nepal