Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलआयरल्यान्डसँग र गुजरातमा हुने क्रिकेटका लागि नेपाली टिम घोषणा

आयरल्यान्डसँग र गुजरातमा हुने क्रिकेटका लागि नेपाली टिम घोषणा


काठमाडौँ । आयरल्यान्ड उल्भ्सविरुद्धको टी–ट्वान्टी सिरिज र भारतको गुजरातमा हुने एसएमएस फ्रेन्डशीप कप क्रिकेट प्रतियोगिताका लागि नेपाली पुरुष क्रिकेट टिमको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार आयरल्यान्ड उल्भ्स र फ्रेन्डशीप कपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपालले घरेलु मैदानमा मार्च २४ र २५ मा आयरल्यान्ड उल्भ्ससँग दुई खेलको टी–ट्वान्टी सिरिज खेल्ने तालिका रहेको छ ।

त्यसैगरी, मार्च ३१ तारिखबाट गुजरातमा हुने टी(ट्वान्टी फर्म्याटको फ्रेन्डशीप सिरिजमा नेपालसँगै गुजरात र बरोडा क्रिकेट टिमको सहभागिता रहने छ ।

नेपाली टिमः




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुने

काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

Techie IT