गृहपृष्ठ ∕ खेल ∕ इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाईइटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई नेपालीपत्र आईतबार, २०८० चैत्र १८ गते, ०७:५९ मा प्रकाशित खेल काठमाडौँ । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले जितेको छ । सुनसरीको इटहरी रङ्गशालामा हिजो बेलुका भएको खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले खेलको चौथो मिनेटमा गरेको गोल नै निर्णायक भयो । चर्च ब्वाइजले उपाधिसँगै नगद १० लाख तथा उपविजेता आर्मीले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ ।चैत १० गतेदेखि शुरु भएको प्रतियोगितामा एक भारतीयसहित स्वदेशी आठ समूहले भाग लिएका थिए । #इटहरी गोल्डकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पोखरालाई ७ विकेटले पराजित गर्दै कर्णालीको तेस्रो जितकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णाली याक्सले तेस्रो जित हात पारेको प्रतिनिधि सभासँग राष्ट्रिय सभा १३ गोलले पराजितकाठमाडौँ। संघीय संसद्को १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधि सभा विजयी भएको छ । भृकुटीमण्डपस्थित एनपीएलमा लुम्बिनीको पहिलो जित, कप्तान रोहितको उत्कृष्ट प्रदर्शनकाठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आफ्नो पाँचौँ खेलमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ । आज बिहान भएको यु–१९ एसिया कपका लागि टोली घोषणाकाठमाडौं । ए.सि.सी. महिला यु–१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार ए.सि.सी. एनपीएलमा जनकपुरको लगातार चौथो जितकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पुनः हार ब्यहोरेको छ । हर्ष थाकेरको उत्कृष्ट बलिङप्रेरित जनकपुर बोल्ट्सले लुम्बिनी इलाम गोल्डकपको तयारी पूराइलाम । दश लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा शनिबारधेरै पढिएका खबर १ उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक २ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा ३ कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित ४ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयो ५ प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी ६ जनताले दिएको मत जनादेशका रूपमा लिन्छौंः प्रचण्ड ७ विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम विजयीThe Film Nepal