Techie IT
२०८१ असोज २७, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेल५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्यु

५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्यु


काठमाडौँ । पाँचौं मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ ।

४५ वर्षीय राईलाई बुधबार बिहान असहज भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

राईले ५ दिनअघि मात्र ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए ।

मोरङको बेलबारीका राई टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कञ्चनपुरमा दिवा खाजा कार्यक्रम: विद्यालय छाड्ने विद्यार्थीको सङख्या शून्य

कञ्चनपुर । दिवा खाजा कार्यक्रमका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटाको बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन

मनकामना केबलकार तीन दिन बन्द गरिने

चितवन । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो कात्तिक १

साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टिम घोषणा

काठमाडौँ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले वुमेन्स साफ च्याम्पियनसिप २०२४ का लागि सोमबार २३ सदस्यीय टिम घोषणा गरेका छन् ।

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन

भक्तपुर । हरेक वर्ष दशैँको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सुरू भएको छ । दुई दिनसम्म चल्ने नेपाल

ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका घुमुवा हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागु औषधसहित

वीपी राजमार्गमा रुट अनुमति लिएका ठूला बसहरु पनि चल्ने

काठमाडौं । आज सोमबार साँझदेखि वीपी राजमार्गमा रुट अनुमति लिएका सबै सवारी साधनहरु चल्ने भएका छन् । सडक डिभिजन, भक्तपुरले

Techie IT