Techie IT
२०८१ मंसीर १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलएनपीएलको उद्घाटन खेलका सबै टिकट ‘सोल्ड आउट’

एनपीएलको उद्घाटन खेलका सबै टिकट ‘सोल्ड आउट’


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि शुरु हुँदैछ । एनपीएलको उद्घाटन खेलका लागि १२ हजार टिकट ‘सोल्ड आउट’ भएको छ ।

केही दिनअघि खल्तीमार्फत घोषणा गरिसकेपछि राम्रो फिडब्याक आएको र पहिलो म्याचको पूरै टिकट सोल्ड आउट भइसकेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।

मैदानमा भीआइपी र सामान्यतर्फ गरी करिब १२ हजार दर्शक क्षमता रहेको र पहिला खेलको लागि सबै टिकट सोल्डआउट नै भइसकेको उनी बताउछन् ।

एनपिएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ड भिड्दैछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनपीएलमा चितवनको दोस्रो जीत, पोखरा ८७ रनले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ । चितवनले दिएको १ सय

विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम विजयी

काठमाडौं । सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्स विरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिगमा सुखद शुरुआत गरेको छ । सुदूरपश्चिमले दिएको

यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

काठमाडाैँ । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार

कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान

एनपीएलः चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई हरायो

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा चितवन राइनोजले काठमाडाैँ गुर्खाजलाई ५ विकेटले हराएको छ । कीर्तिपुरकाे त्रिवि क्रिकेट

एनपीएलमा काठमाडौँ गुर्खाजविरुद्ध चितवन राइनोज र जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स…

काठमाडौँ । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र

Techie IT